ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'एक दिवाने की दिवानियत' अब ओटिटीमा

३ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता हर्षवर्धन राणे र अभिनेत्री सोनम बाजवा अभिनीत फिल्म 'एक दिवाने की दिवानियत' छिट्टै ओटिटीमा स्ट्रिमिङ हुने भएको छ।  यो रोमान्टिक ड्रामाले हलमा राम्रो प्रतिक्रिया पाएपछि डिजिटल रिलिजको तयारी गरिएको हो। मिलाप मिलन जावेरी निर्देशत फिल्म डिसेम्बर २६ (पुस ११)...

रवि र छविको मुद्दामा फरकखालको आदेश, आदेशसहित

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। आज भएको आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत...

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहीबार सम्पन्न पार्टीको एघारौं महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित...

चिसो हुँदै गएको छ ब्रह्माण्ड !

२३ मिनेट अघि   थाहाखबर

एजेन्सी : पछिल्ला २० वर्षमा, खगोलविद्हरूले ब्रह्माण्डको स्वर्ण युग समाप्त भएको संकेत फेला पारेका छन्।  पहिलेको तुलनामा धेरै कम नयाँ तारा बनिरहेका स्पष्ट संकेत देखिएको छ तर यसको अर्थ ब्रह्माण्डमा तारा सकिन लागे भन्ने होइन। ब्रह्माण्डमा एक सेप्टिलियन (संख्यामा–१ पछि २४ शून्य) सम्म हुन सक्छ। तर...

रविले विदेश जानु परे अदालतबाट अनुमति लिनुपर्ने

३१ मिनेट अघि   सेतोपाटी

बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्दा अदालतले विभिन्न सर्त राखेको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई निवेदन अनुसार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी आफ्नो भागमा परेको बिगो बराबरको धरौटी...

ओलीले लिए शपथ (तस्बिरहरू)

३२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले शपथ लिएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ ग्रहण गराएका हुन्। आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ। केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा. भरतराज पहारी र...

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका ५ सर्त

३२ मिनेट अघि   सेतोपाटी

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो। इजलासले लामिछानेलाई छाड्न आदेश गर्दा तीनवटा...

रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। 

एक्ली महिला पदाधिकारी पद्मा अर्याल भन्छिन्– महिला कम भएकोमा दु:ख लागेको छ

४३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने एक मात्र महिला पदाधिकारी बनेकी छन्, पद्मा अर्याल। एमालेको केन्द्रीय समिति चयनका लागि बुधबार बिहानदेखि भएको निर्वाचनमा सचिवमा अर्यालसँगै रचना खड्का तथा उपाध्यक्षमा विन्दा पाण्डे उम्मेदवार बनेका थिए। तर बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खड्का...

बिदामा बसेर नफर्किएका प्राध्यापकलाई ‘हेल्प डेस्क’ स्थापना गरी सम्पर्कमा ल्याइँदै

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापक/कर्मचारीहरू अध्ययन गर्न गएर विदेशमै लुक्ने प्रवृत्ति कायमै छ। त्यसो त अध्ययन बिदा लिएर लामो समयसम्म काममा नफर्किएका प्राध्यापक/कर्मचारीहरूलाई कारबाही हुनुपर्ने माग प्राय: उठिरहन्छ। उनीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने दबाव त्रिविमाथि छ। त्यसैले त्रिविले उनीहरूलाई सम्पर्कमा ल्याउने...

गोंगबुमा हतियार प्रहार गरी एक युवकको हत्या

५८ मिनेट अघि   सेतोपाटी

काठमाडौंको गोंगबुमा एक जना युवकमाथि हतियार प्रहार गरी हत्या भएको छ। गोरखा सिरानचोक-७ आरूबोट घर भई गोंगबु बस्ने २० वर्षीय बबिन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। बुधबार बिहान १:२५ बजेतिर गोंगबुको मिरमिरे दोहोरीभित्र...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ।  उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।  'उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भयो,' अदालतका रजिस्ट्रार अमित उप्रेतीले सेतोपाटीसँग भने। 

रवि र छविको मुद्दामा सुनुवाइ सकियो, के आउला आदेश?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको सुनुवाइ केहीवेर अघि सकिएको छ। तुलसीपुर उच्च अदालतको १ नम्बर बुटवल इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ सकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। आज अदालतका...

लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  विभिन्न शहरबाट लागुऔषधसहित १९ जना पक्राउ परेका छन्।  काठमाडौं, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो। काठमाडौंं महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन...

एमाले केन्द्रीय सदस्यमा सुहाङ नेम्वाङ विजयी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङ १७२१ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। नेम्वाङ केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवार थिए।  

जेनजी प्रदर्शनका घाइते-शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउँदै छौँ : श्रममन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेन–जी आन्दोलनबाट घाइते, शहीद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्। गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरुसँग समझदारी गर्न लागिएको बताए। ...

अविरल वर्षा र बाढी–पहिरोबाट भएको क्षतिमा ११ करोड १५ लाख बीमा भुक्तानी

१ घण्टा अघि   सेतोपाटी

२०८२ साल असोज १८ गतेयता देशभर भएको अविरल वर्षा तथा बाढी–पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिसम्बन्धी हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा ७९० वटा प्रारम्भिक बीमा दाबी परेको छ। ती दाबीहरूको कुल प्रारम्भिक दाबी रकम करिब ४ अर्ब १८ करोड २६...

कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला कारागार पर्वतका कार्यालय प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। कार्यालय प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूले कार्यालयको भान्साघर ब्लक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको...

चितवनका ६ जना बने एमालेको केन्द्रीय सदस्य

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय सदस्यमा चितवनका ६ जना निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा चितवनका १० जना नेताहरू प्रतिस्पर्धामा थिए।  पूर्व पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।  रावल...

प्रभाव र दबावमा मुद्दा रोक्ने अवस्थाको अन्त्य गर्‍यौँ : सञ्चारमन्त्री खरेल

१ घण्टा अघि   थाहाखबर

ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन्। गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए।...

तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भएका ओलीको शपथ (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले शपथ लिँदै छन्।  पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ ग्रहण गराउनेछन्।  शपथ ग्रहण कार्यक्रम सुरू भएको छ।  आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ।  पार्टी अध्यक्ष निर्वाचित...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी सुरू

१ घण्टा अघि   सेतोपाटी

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम सुरू भएको छ। नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलअन्तर्गत सञ्चालित  दिगो पर्यटन परियोजना (एसटिपी) द्वारा रेष्टुरेन्ट एण्ड बार...

एमाले पदाधिकारीमा पहिलो पटक 'इन्ट्री' मारेका यी ८ जना

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११औं महाधिवेशनबाट ८ जना नयाँ सदस्यले पदाधिकारीमा प्रवेश पाएका छन्। बिहीबार सम्पन्न निर्वाचनबाट विभिन्न पदमा ८ जना नयाँ अनुहार पदाधिकारी निर्वाचित भएका हुन्। विजयी नयाँ पदाधिकारीमा उपाध्यक्ष रघुजी पन्त एक हुन्। उनले १२५८ मत ल्याएका छन्। त्यस्तै, सचिवमा...

कार्तिक आर्यन र अनन्या पाण्डेको 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार धर्मा प्रोडक्सनको युट्युबमार्फत यो रोमान्टिक कमेडी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कार्तिकलाई वर्तमान जीवनमा रमाइलो...