ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार र दुर्गा प्रसाईका प्रतिनिधिबीच वार्ता सुरु

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ।  वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार...

भोलि बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान

७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन्। 'आज प्राविधिक कारणले मतदान हुन सकेन,' उनले भने, 'भोलि बिहान ८ बजे...

'भोटिङ मेसिन परीक्षण हुँदैछ, मतदान सुरू हुन अझै केही समय लाग्ने'

२९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान अझै केही समय ढिला हुने भएको छ। विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको मेसिन उत्पादक कम्पनी रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले जानकारी...

युक्रेन-रूस शान्ति वार्ता सम्झौता नजिक पुग्यो : ट्रम्प

३२ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बीचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड,...

निर्वाचनको कुनै विकल्प छैन : मन्त्री सिन्हा

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्। निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मंगलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रूपमा सम्पन्न गर्न जरुरी रहेको बताए। उनले...

भोट हाल्न आतुर एमाले कार्यकर्ता, बसे लाइनमा, तस्वीरहरू

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनमा अहिले राति मतदान गर्ने तयारी गरेसँगै कार्यकर्ताहरू भोट हाल्न आतुर बनेका छन्। उनीहरू भोटका लागि अहिले लाइनमा बसेका छन्। भृकुटीमण्डवमा प्रतिनिधिहरूको अहिले बाक्लो उपस्थिति रहेको छ।

मतदानस्थलमा सँगै देखिए ओली-ईश्वर (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ। नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। मतदानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। उनीसँगै महासचिवमा उम्मेदवारी दिएका शंकर पोखरेल र सुरेन्द्र पाण्डे पनि पुगिसकेका छन्। यस्तै...

यातायात बन्द नगरी प्रतिनिधिसभाको चुनाव गराउँदै निर्वाचन आयोग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको चुनावका दिन यातायातमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ। मंगलवार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन्। उनले विगतका निर्वाचनमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा...

मतदानस्थल पुगे ओली (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ। नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। मतदानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।...

बम विष्फोट घटनामा हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ।  उनलाई काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ। उनलाई आजै पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का...

प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शन गर्दा दुई जना नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ बालुवाटारमा जेनजी र सरकारबीच भएको सम्झौता पत्रलाई छरेर विरोध गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पक्राउ...

विस्फोटक पदार्थ सम्बन्धी कसूरमा श्रम संस्कृति पार्टीका उपाध्यक्ष 'विश्वक्रान्ति' पक्राउ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति नाम गरेका राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले धनकुटा घर भई कपन बस्ने ५० वर्षीय राजकुमार तामाङ लामालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार लामाका तीन वटा उपनाम छन्।...

कांग्रेसमा देखिएको क्रियाशील सदस्यता फारम विवाद के हो, यसले अधिवेशन प्रभावित गर्छ?

१ घण्टा अघि   सेतोपाटी

वडा अधिवेशन सुरू गर्न १५ दिन मात्रै बाँकी रहेको अवस्थामा नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी फारमलाई लिएर विवाद उत्पन्न भएको छ। मंसिर १५ गते सकिएको केन्द्रीय समिति बैठकले पुस १६ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तर वडा अधिवेशन नजिकिँदै...

श्रम मन्त्रालयले ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली स्थापना गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्दर्भमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा कृष्णहरि पुस्करले...

एनसेलले एनपएिल दोस्रो संस्करणका चौका बापत २४ सय बढी शैक्षिक सामग्री वितरण

१ घण्टा अघि   सेतोपाटी

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपएिल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण...

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै, लाइन बस्न थाले प्रतिनिधि (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ। मतदान ७ बजे हुने भनिएता पनि महाधिवेशन प्रतिनिधिहरू भने लाइन बस्न थालेका छन्। नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। ११ औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र...

ओली समूहले बाँड्न थाल्यो लिस्ट

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान हुँदैछ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले आफ्नो नजिकका नेताहरूलाई प्राथमिकतामा राख्दै जिम्मेवारी सूची वितरण गर्न थालेको छ। लिस्टमा ओली निकटका अनुहारहरू दोहोरिन थालेपछि पार्टीभित्र ‘एकपक्षीय निर्णय’ भएको आरोप...

बकैयामा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, १९ घाइते

२ घण्टा अघि   थाहाखबर

बागमती : मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।  लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी...

सरकारले हाम्रो सुविधा काटेर मानहानि गर्‍यो : सांसदहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभामा काँग्रेस, एमाले र  नेकपाका सांसदहरूले सरकारले आफूहरूको सेवा सुविधा काटेर मानहानि गरेको आरोप लगाएका छन्। मंगलवार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदमबहादुर परियार, नेकपा (एमाले)की सांसद सुमित्रा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

२ घण्टा अघि   थाहाखबर

कैलाली : ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन्। कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले...

२४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने कांग्रेसको निर्णय

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घन्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम पठाउने निर्णय गरेको हो। समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य...

केपी ओलीको 'भक्तिमार्ग' मा दरार

२ घण्टा अघि   सेतोपाटी

केपी ओली कुनै समय एमालेमा आन्तरिक लोकतन्त्रको हिमायती हुन्। जनकपुरमा भएको सातौं महाधिवेशनमा उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र थप बलियो बनाउने एजेन्डा अघि सारे। महासचिव मात्र शक्तिशाली हुने कम्युनिस्ट पार्टीमा बहुपद सिर्जना गरेर शक्ति सन्तुलन गर्नुपर्ने र नेतृत्व निर्माण प्रक्रिया संस्थागत गर्नुपर्ने...

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो : २५औं वर्षमा हुँदैछ १५औं संस्करण, २२२ स्वर्णका लागि भिडन्त

२ घण्टा अघि   सेतोपाटी

आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सप (आइओएफटिसी)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइओफटिसीको १५ औँ संस्करण राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार हुँदैछ। आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसीप...

एनआरएनएका अधिकार कार्यान्वयनमा सरकार सकारात्मक छ : मन्त्री इङ्नाम

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताए। एनआरएनएका अध्यक्षद्वय महेश श्रेष्ठ र डा बद्री केसीसहितको टोलीले हाल देखिएका समस्या समाधानका सम्बन्धमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले...