ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं महानगरले गर्‍यो क्रिकेटर सोमपालसहित ६ खेलकर्मीलाई १ लाख नगदसहित सम्मान

८ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा क्रिकेटर सोमपाल कामीसहित विभिन्न खेलाडीलाई सम्मान गरिएको छ। टुँडिखेलमा आयोजना गरिएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले  समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने ६ खेलकर्मीसहित १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। उनीहरुलाई...

सर्‍यो एमाले महाधिवेशनको मतदान

१८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)ले ११ औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेको छ। मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ। संशोधित कार्यक्रम अनुसार मतदानको समय सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निर्धारण गरिएको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१८ मिनेट अघि   सेतोपाटी

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा  प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। उनका अनुसार आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठ नियुक्त भएकी छन्।...

ओली समूहमा बढ्दो असन्तुष्टि, धमाधम इतर पक्षबाट उम्मेदवार

२० मिनेट अघि   सेतोपाटी

पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउँदा पनि आकांक्षी व्यवस्थापन गर्न नसकेपछि केपी शर्मा ओली समूहका नेताहरू धमाधम इतर पक्ष र स्वतन्त्र ढंगले उम्मेदवारी दिन थालेका छन्। भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा झार्ने र ३०१ सदस्यीय केन्द्रीय...

कतार जाने रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट बिदाइ

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुईवटा हात्तीको सौराहाबाट बिदाइ गरिएको छ। चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई बिदाइ गरिएको हो।  हात्तीहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाइ फलफूल...

विभिन्न दल र समूहसँग वार्ता गर्न सरकारले बनायो उच्चस्तरीय समिति, कानूनमन्त्री सिन्हा संयोजक

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले विभिन्न राजनीतिक दल तथा समूहसँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमवारको बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।...

हङकङका लोकतन्त्रका अभियानी जिमी लाई राष्ट्रिय सुरक्षाको मुद्दामा दोषी ठहर

२६ मिनेट अघि   सेतोपाटी

हङकङको एक अदालतले मिडिया टाइकुन र लोकतन्त्रका अभियानी जिमी लाईलाई सोमबार राष्ट्रिय सुरक्षाको मुद्दामा दोषी ठहर गरेको छ।  चीनको कम्युनिस्ट सरकार र हङकङले  ७८ वर्षीय लाईलाई सन् २०१९ मा भएको सरकार विरोधी प्रदर्शनको मुख्य योजनाकारको रूपमा चित्रण गरेका छन्। चीन...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

२७ मिनेट अघि   थाहाखबर

युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन्।   वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको...

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

३४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। उनकाअनुसार आयोगको सदस्यमा प्राडा सुनिती श्रेष्ठ...

निजी क्षेत्रमा जाने कर्जा ६.९ प्रतिशतले बढ्यो

३८ मिनेट अघि   सेतोपाटी

कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा वार्षिक आधारमा ६.९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५५ खर्ब ६२ अर्ब ७५ करोड रूपैयाँ पुगेको हो। चालु आर्थिक वर्षको पहिलो चार...

ओलीलक्षित गृहमन्त्रीको चेतावनी : निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने काम नगरियोस्

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन्। सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन्।  मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन...

कस्तो चल्दैछ पुनः रिलिज भारतीय क्लासिक फिल्म 'शोले'?

४० मिनेट अघि   सेतोपाटी

बलिउडको क्लासिक फिल्म 'शोले' पुनः प्रदर्शनमा छ। सन् १९७५ को यो फिल्म ५० वर्ष पूरा भएको अवसरमा 'शोले- द फाइनल कट' शीर्षकमा गत शुक्रबारदेखि फेरि प्रदर्शनमा आएको हो।  फोर के प्रविधिमा पुनःसंस्करण गरिएको 'शोले- द फाइनल कट' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको जनाइएको छ। प्रदर्शनको...

नेताजीको चस्मा!

४२ मिनेट अघि   सेतोपाटी

मेरो चस्माको पावर स्थिर भएको पनि दशौँ वर्ष भयो। टाढाको नदेख्ने भएर होला, चस्मा मेरो प्रिय मित्र। आजभोलि त चस्मा पनि बजारमा अद्भुत किसिमको पाइँदो रहेछ। घाममा कालो न कालो देखिने, आँखालाई शीतल तुल्याउने अनि रातमा रङहीन देखिने चस्मा। आँखाको...

एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५८ प्रतिशतले बढ्यो

४७ मिनेट अघि   सेतोपाटी

 पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार २०८२ कात्तिक मसान्तमा सुनको मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य २५ सय...

पाठ्यपुस्तकको अनुगमन गरि प्रतिवेदन पेस गर्न निर्देशन

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयले प्रयोगमा ल्याएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूको अनुगमन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले एक सूचना जारी गर्दै जिल्लाको ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई...

एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन्।  सोमवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर...

चार महिनामा विदेशी सेवा कारोबार ३२ अर्ब ९१ करोड घाटामा

५४ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशसँगको सेवा कारोबारमा ३२ अर्ब ९१ करोड रूपैयाँ बराबरको घाटा देखिएको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको सोही चार महिनामा यस्तो घाटा २२ अर्ब ३७ करोड रूपैयाँ रहेको थियो। यस अवधिमा विदेशबाट...

मुलुकबाट बाहिरिने भन्दा भित्रने रकम तीन खर्ब १८ अर्ब धेरै

५५ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनासम्म मुलकबाट बाहिरिने भन्दा भित्रने रकम तीन खर्ब १८ अर्ब रूपैयाँले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ।  २०८१/८२ को चार महिनामा मुलकबाट बाहिरिने भन्दा भित्रने रकम दुई खर्ब पाँच...

प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत...

३० खर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

१ घण्टा अघि   सेतोपाटी

रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउनदेखि कात्तिकसम्म) मा विदेशी मुद्राको सञ्चिति ३० खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।   डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो।...

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

१ घण्टा अघि   सेतोपाटी

एसिसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।  सोमबार दुबईमा भएको खेलमा नेपालले बंगलादेशसँग ७ विकेट विकेटको पराजय भोग्यो। यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग हारेको थियो। लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरने संघारमा पुगेको छ। आज...

११ तस्बिरमा हेर्नुस् एमाले महाधिवेशन उम्मेदवारी दर्ताको माहोल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ११ औं महाधिवेशन अन्तर्गत सोमबार उम्मेदवारी दर्ता जारी छ। अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको टिमले उम्मेदवारी दर्ता गराइरहेका छन्। साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरूको चहलपहल बढेको छ। तस्बिरहरू: ...

मूल्य वृद्धि १.१ प्रतिशतमा सीमित, खाद्य र पेय पदार्थको मूल्य सस्तियो

१ घण्टा अघि   सेतोपाटी

मूल्य वृद्धिदर लगातार घट्दो क्रममा देखिएको छ।  राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ कात्तिक महिनामा वार्षिक मूल्य वृद्धि १.११ प्रतिशतमा सीमित भएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि ५.६० प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ...

दयाहाङ, विजय र दीया अभिनीत 'दयारानी' युट्युबमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई, विजय बराल र दीया पुन अभिनीत फिल्म 'दयारानी' युट्युबमा सार्वजनिक भएको छ। २०८० सालको माघमा प्रदर्शनमा आएको फिल्मलाई त्यसको दुई वर्ष पुग्न लाग्दा युट्युबमा रिलिज गरिएको हो। माओत्से गुरूङ निर्देशित यो फिल्मले राम्रो व्यापार गरेको थियो। हाइलाइटस् नेपाल युट्युब...