काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमवार
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मङ्सिर २९ गते सोमबार बस्ने भएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...
