केपी ओली र ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा क–कसको नाम लाग्यो टुंगो?
नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत पुस १ गते मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक भएपछि अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूह आफ्नो पदाधिकारीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन्। ओली समूह भक्तपुरको गुन्डुस्थित ओली निवासमा...
