वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन ठप्प
काठमाडौँ : सबैभन्दा कर उठाउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन मंगलवार शून्यमा झरेको छ। भन्सार एजेन्टहरूले मंगलवार बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजस्व संकलन ठप्प भएको हो। भन्सार ऐन, २०८२ मा भएका केही प्रावधानको विरोध...
