सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको नाम एकल सिफारिस
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल रूपमा सिफारिस भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि खड्काको नाम एकल रूपमा सिफारिस गरिएको हो। क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस...
