किताब जात्राको सातौं संस्करण यही बिहीबार र शुक्रबार
किताब यात्रा फाउण्डेशनको आयोजनामा हुने किताब जात्राले साहित्य, भाषा, कला र संस्कृतिको प्रवद्र्धन गर्दै आएको छ। त्यसैको निरन्तरता :j¿k यसवर्ष पनि २५ र २६ मंसिरमा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा किताब जात्राको सातौं संस्करणको आयोजना गरिने भएको छ। सामाजिक गहिराई,...
