सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
काठमाडौं : सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १५५ रन बनायो। सुदूरका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए। शेल्डन जाकसन र आरिफ शेख समान २०/२०, हर्मीत सिंह १४, इशान पाण्डे १३,...
