धनकुटा कांग्रेसले गर्यो गगन थापाको नाम एक नम्बरमा सिफारिस
नेपाली कांग्रेस धनकुटाले महामन्त्री गगन थापालाई उम्मेदवार सिफारिस गरेको छ। जिल्ला सभापति दिनेश राईले सेतोपाटीलाई दिएको जानकारीअनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मदेवारका रूपमा महामन्त्री थापाको नाम एक नम्बरमा सिफारिस गरिएको हो। साथै जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला...
