ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

४९ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ७ विकेट गुमाएर १५५ रन बनायो।  सुदूरका लागि विनोद भण्डारीले सर्वाधिक  ६३ रन बनाए। शेल्डन जाकसन र आरिफ शेख समान २०/२०, हर्मीत सिंह १४, इशान पाण्डे १३,...

१४ माग राखेर उठे भन्सार एजेन्ट, वार्ता जारी

१ मिनेट अघि   सेतोपाटी

शनिबारदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन देखाएर भन्सार एजेन्टहरूले आजदेखि देशभर काम रोकिदिएका छन्।  भन्सार एजेन्ट महासंघको आह्वानमा सबै भन्सार कार्यालयमा जाँचपास ठप्प बनेको छ। ऐनको व्यवस्थाले पेशागत अधिकारमै असर पार्ने प्रकारका भएको भन्दै उनीहरूले लामो समयदेखि ध्यानाकर्षण गराउँदै आए...

बेलायतमा गुञ्जिँदै 'मंगोलियन हार्ट'

४ मिनेट अघि   सेतोपाटी

सांगीतिक ब्यान्ड 'मंगोलियन हार्ट' बेलायतमा गुञ्जिने भएको छ। ब्यान्डले बेलायतमा पहिलोपटक लाइभ प्रस्तुति दिन लागेको हो। ब्यान्ड सदस्यहरू बुधबार (१० डिसेम्बर)मा लाइभ कन्सर्टका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गर्दैछन्।  मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुनेछ। जीटी बेस इन्टरटेन्मेन्टले यस कन्सर्टको...

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो फाइनलमा पुग्न १५६ रनको लक्ष्य

५ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीको अर्धशकतको मद्दतमा विराटनगर किंग्सले १५६ रनको लक्ष्य दिएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो।...

एनभिडियाको शक्तिशाली 'एच २००' चिप्स चीनलाई बेच्न ट्रम्पले दिए अनुमति

९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनी एनभिडियालाई ‘एच २००’ चिप्स चीनमा निर्यात गर्न दिने भएका छन्। वस्तु उत्पादनमा विश्वको सबभन्दा उत्कृष्ट देश बनेको चीन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा भने अमेरिकाभन्दा अलिक पछि छ। सो क्षेत्रमा आफ्नो अग्रता कायम राख्न अमेरिकाले...

सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह- प्रदेश खारेज गर्नुस्

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्न माग गरेका छन्। राप्रपाले आज काठमाडौंको रत्नपार्कमा गरेको सभामा बोल्दै उनले प्रदेश खारेज गर्नुपर्ने बताए। ‘अहिलेको सरकारलाई हामी के भन्छौं भने- प्रदेश खारेज गर्नुस्। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनुस्,’ उनले भने।...

'धुरन्धर' ले पहिलो चार दिनमै कमायो १३० करोड

२३ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत जासुसी फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले रिलिजको चार दिनमै भारतमा १३० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ। निर्माता जियो स्टुडिओका अनुसार फिल्मले पहिलो चार दिनमा घरेलु बक्स अफिसमा १३०.८० करोड भारू...

लिङ्देनले भने- चुनावअघि नै 'राजा', राजनीति दल र जेनजीबीच नयाँ समझदारी गरौं

२३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई संकटबाट जोगाउन 'राजा', राजनीतिक दल र जेनजी पुस्ताबीच समझदारी नयाँ समझदारी हुनुपर्ने बताएका छन्। मंगलबार राप्रपाले रत्नपार्कमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै 'राजा', राजनीतिक दल र जेनजी पुस्ताबीच...

प्रतिनिधिसभा ब्यूँताउन माग गरिएको कांग्रेसको रिट सर्वोच्चमा दर्ता

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै नेपाली कांग्रेसले पेश गरेको रिट निवेदन सर्वाेच्चमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट आज दर्ता भएको जानकारी दिएको हो। उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको जनाइएको छ।  कांग्रेसले शुक्रवार सर्वोच्चमा रिट निवेदन...

थाइल्याण्ड-कम्बोडिया संघर्ष : कसरी बल्झियो सदियौँ पुरानो विवाद ?

३० मिनेट अघि   थाहाखबर

एजेन्सी : थाइल्याण्ड र कम्बोडियाबीच सोमबार–मंगलबार राति पनि द्वन्द्व जारी रह्यो। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बैन्टी मीनची प्रान्तमा गोली चलाएको थियो। कम्बोडियाको रक्षा मन्त्रालयले यस घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको बताएको...

विराटनगरविरूद्ध सुदूरपश्चिमका विनोद भण्डारीको अर्धशतक

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सविरूद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिका लागि उनले ४४ बलमा तीन चौका र एक छक्काको मद्धतले अर्धशतक प्रहार गरेका हुन्।

विराटनगरविरूद्ध सुदूरपश्चिमका विनोद भण्डारीको अर्धशतक

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सविरूद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिका लागि उनले ४४ बलमा तीन चौका र एक छक्काको मद्धतले अर्धशतक प्रहार गरेका हुन्।

भन्सार एजेन्टको आन्दोलनलाई वीरगञ्ज उद्योग वाणिज्य संघको समर्थन

३२ मिनेट अघि   सेतोपाटी

वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार एजेन्ट महासंघको आन्दोलनमा समर्थन जनाएको छ। संघका अध्यक्ष हरिप्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन जनाएका हुन्। मंगलबार जारी विज्ञप्तिमा महासंघले उठाएका मागहरू तत्काल पूरा गरी भन्सार सुधार गर्न सरकारसँग माग गरिएको छ।  ‘भन्सार एजेन्ट महासंघले...

भन्सार एजेन्टको आन्दोलनलाई वीरगञ्ज उद्योग वाणिज्य संघको समर्थन

३२ मिनेट अघि   सेतोपाटी

वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार एजेन्ट महासंघको आन्दोलनमा समर्थन जनाएको छ। संघका अध्यक्ष हरिप्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा समर्थन जनाएका हुन्। मंगलबार जारी विज्ञप्तिमा महासंघले उठाएका मागहरू तत्काल पूरा गरी भन्सार सुधार गर्न सरकारसँग माग गरिएको छ।  ‘भन्सार एजेन्ट महासंघले...

मोरङ ६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम मोरङ ६ बाट एकल सिफारिस भएको छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि कोइरालाको नाम एकल रूपमा सिफारिस भएको क्षेत्रीय सभापति देवराज लामाले जानकारी दिए। ‘आज क्षेत्रीय कार्य समितिको बैठकले उहाँको नाम एकल रुपमा सिफारिस गरेको...

मोरङ ६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको नाम मोरङ ६ बाट एकल सिफारिस भएको छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि कोइरालाको नाम एकल रूपमा सिफारिस भएको क्षेत्रीय सभापति देवराज लामाले जानकारी दिए। ‘आज क्षेत्रीय कार्य समितिको बैठकले उहाँको नाम एकल रुपमा सिफारिस गरेको...

सुधनले भेटे प्रधानमन्त्री, जेनजीसँगको सम्झौता चाँडो टुंग्याउन दबाब

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं :जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए। जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया...

सुधनले भेटे प्रधानमन्त्री, जेनजीसँगको सम्झौता चाँडो टुंग्याउन दबाब

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं :जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए। जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया...

ओली अध्यक्ष बन्नुहुन्न : विन्दा पाण्डे

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले नेत्री विन्दा पाण्डेले अध्यक्ष केपी ओली तेस्रोपटक अध्यक्ष नबन्ने खुलासा गरेकी छिन्। एमालेको ११ औँ महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवादमा उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अघि सार्ने बताएकी छन्। महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने...

प्रधानमन्त्री सुशीला कार्की र सुदन गुरूङबीच भेट, जेनजी आन्दोलनको सम्झौताबारे चासो

४२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधि सुदन गुरूङबीच भेट भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका छन्। जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र...

यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्छ : राजेन्द्र लिङ्देन

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी हुनुपर्ने बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनसी...

हिट फिल्म 'झिंगेदाउ' को सिक्वेल बन्दै, काभ्रेबाट थालियो छायांकन

१ घण्टा अघि   सेतोपाटी

व्यवसायिक सफल फिल्म 'झिंगेदाउ' को सिक्वेलको छायांकन थालिएको छ। निर्देशक ज्ञानेन्द्र देउजाले काभे्रको पनौतीबाट 'झिंगेदाउ २' को छयांकन सुरू गरेका हुन्।  सोमबार शुभमुहूर्तसहित छायांकन थालिएको फिल्ममा साढे तीन करोड लगानी रहने निर्माता समेत रहेको निर्देशक देउजाले बताए। मुहूर्त सट फिल्मका मुख्य अभिनेता...

केपी ओली महिलाको अपमान गर्छन् : अष्टलक्ष्मी शाक्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाएकी छिन्।  एमालेको ११औँ महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन्। एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान...

गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन्। महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस भएको हो। गगन थापा, लुम्बिनी सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको हो। कांग्रेस लुम्बिनी सभापति...