भौतिक सचिव शर्मा भन्छन्– खरिद सम्बन्धी कानून बनाएर गल्ती भयो कि जस्तो लाग्छ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरू कानूनी जटिलता, सरकारी उदाशीनता, आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारणबाटै रूग्ण हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रममा उनले सार्वजनिक खरिद सम्बन्धी कानूनको औचित्यमाथि नै प्रश्न उठाएका हुन्। छिमेकी...
