भौतिक सचिव : खरिदसम्बन्धी कानून बनाएर गल्ती भयो की!
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरु कानूनी जटिलता, सरकारी उदासिनता, आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारणबाटै रुग्ण हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले गरेको एक कार्याक्रममा उनले सार्वजनिक खरिदसम्बन्धी कानूनको औचित्यमाथि नै प्रश्न...
