सुदूरपश्चिमविरूद्ध विराटनगरले जित्यो टस, सुदूरपश्चिममा पाँच खेलाडी परिवर्तन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा टस जितेको छ। टस जितेको विराटनगरले पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि सुदुरपश्चिममा पाँच खेलाडी परिवर्तन गरिएको छ। आज सुदूरपश्चिममा हेमन्त धामी, मिलन बोहरा,...
