रोयल इन्फिल्ड हन्टर–३५० सार्वजनिक
मिड–साइज मोटरसाइकल सेग्मेन्ट (२५०–७५० सिसी) मा विश्वव्यापी रूपमा अग्रणी रोयल इन्फिल्डले नयाँ बीएस–सिक्स हन्टर ३५० नेपाली बजारमा सार्वजनिक गरेको छ। लोकप्रिय स्ट्रीट रोडस्टर हन्टरको यो नयाँ संस्करणमा चार नयाँ रंग, उन्नत फिचर र सुधारिएको डिजाइन समावेश गरिएको छ। कम्पनीका अनुसार...
