राप्रपाका दुई नेताको प्रश्न- जननिर्वाचित पद किन र कसका लागि रिक्त बनाइयो?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कारबाहीमा परेका दुई नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्नै प्रश्न गरेका छन्। उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले विज्ञप्ती जारी गरी आफूहरूमाथि भएको कारबाही र गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले ब्यहोरेको...
