फिल्म 'पीआर' मा अष्ट्रेलिया पुगेका युवाको कथा, यस्तो छ ट्रेलर (भिडिओ)
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म 'पीआर' को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ३ मिनेट अवधिको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको कथालाई प्रस्तुत गरिएको छ। विदेशको पीआरको मोहले नेपाली समाज र...
