स्वास्थ्य सेवामा लक्ष्य अनुसारको उपलब्धि हासिल गर्नै मुस्किल
काठमाडौँ : सरकारले स्वास्थ्य क्षेत्रतर्फ दिगो विकास लक्ष्यका १५ वटा सूचकमा उद्देश्य अनुसारको लक्ष्य हासिल गरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१।८२ वार्षिक समीक्षा बैठकमा पेश भएको वार्षिक रिपोर्टमा दिगो विकासको स्वास्थ्यका ४३ वटा सूचकमध्ये १५ वटा सूचकमा...
