करिब १३ लाख ७० हजार रुपैयाँ बराबरको काजु बरामद
काठमाडौँ : धनुषा जिल्लाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले मंसिर १५ गते १३ लाख ७० हजार रुपैयाँ चोरीपैठारीको बराबरको काजु बरामद गरेको छ। भारतबाट अवैध रूपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा नं. ८...
