चार अर्धशतक बनेको खेलमा चितवन जनकपुरसँग ६ विकेटले पराजित
काठमाडौं : चार अर्धशतक बनेको खेलमा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रन लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। जनकपुरका...
