तीन दिनको वर्षाले साढे तीन अर्ब बराबरको बाली क्षति, १ अर्ब २५ करोडको तरकारी नोक्सान
कात्तिकमा ३ दिन भएको बेमौसमी वर्षाको कारण कृषि क्षेत्रमा तीन अर्ब बढीको क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अध्ययन विवरण अनुसार कात्तिक १७ गतेदेखि १९ गतेसम्म परेको बेमौसमी वर्षाका कारण यो क्षति देखिएको हो। बेमौसमी वर्षाले कोशी, मधेश,...
