फिल्म निर्माता दिलिप पौडेलको निधन
'ज्वाला', 'जीवन संघर्ष' जस्ता फिल्मका निर्माता दिलिप पौडेलको निधन भएको छ। उनको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन भएको हो। उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना,...
