फेरिँदै पैसा राख्ने ठाउँ! तपाईं कहाँ राख्नुहुन्छ?
तपाईं पैसा कहाँ राख्नुहुन्छ? यो प्रश्न किन पनि गर्नु परेको हो भने अहिले नेपालीहरूको पैसा राख्ने ठाउँ फेरिँदै गएको छ। पहिले कुरा गरौं, पैसा कहाँ-कहाँ राखिन्छ? सामान्यतया बजारमा रहेको पैसालाई दुई तरिकाले बुझ्न सकिन्छ। चलनचल्तीमा रहेको पैसा र अर्को निक्षेपको...
