ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

झिनो अंकले घट्यो शेयर बजार

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : साताको अन्तिम शेयर बजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ। बजारमा दिनभर उतारचढाव जस्तो देखिदा कारोबार रकममा भने वृद्धि भएको छ। आज दिनभर ४ अर्ब ६८...

भारतले नेपाललाई दियो थप १० वटा बेलिब्रिज

५ मिनेट अघि   थाहाखबर

हेटौंडा : भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ। भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो। भारतले गत वर्ष...

प्रसूतिगृहको भवन निर्माणमा भ्रष्टाचार : ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।  सिंहसहित शिक्षा विकास तथा समन्वय एकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार...

२५५० पुगेर फर्कियो नेप्से, चार अर्ब बढीको कारोबार

५ मिनेट अघि   सेतोपाटी

बिहीबार घट्दै २५५० पुगेपछि नेप्से परिसूचक फर्किने प्रयासमा देखिएको छ।  बजार बन्द हुँदा नेप्से ०.९३ अंकले घटेर २५६० मा आइपुगेको छ।  केही दिनदेखि दैनिक चार अर्ब रूपैयाँभन्दा कमको कारोबार भइरहेको बजारमा बिहीबार कारोबार रकम चार अर्ब नाघेको छ।  बिहीबार बजारमा...

चीनमा भइरहेको लोकतन्त्रको विकास र कार्यान्वयन

९ मिनेट अघि   सेतोपाटी

(चेतनाथ आचार्यको नयाँ किताब 'चिनियाँ दृष्टिकोण' को अंश। मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित यो किताब मंसिर ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक हुँदैछ।) 'जनलोकतन्त्र समाजवादको जीवनरक्त हो र यो सबै हिसाबले आधुनिक समाजवादी देश निर्माण गर्ने हाम्रो प्रयासको अभिन्न अंग हो। पूर्ण...

सरकारले मागेको ऋणमा आकर्षण बढ्यो, ८ दिनमै साढे दुई अर्ब रूपैयाँको निवेदन

१२ मिनेट अघि   सेतोपाटी

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आवेदन खुलाएको ८ दिनमा नै नागरिक बचतपत्रको बिक्री बन्द गरेको छ। बचतपत्र भनेको आन्तरिक ऋण उठाउने एउटा औजार हो। मुख्यतया विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बेचेर सरकारले आन्तरिक ऋण उठाउँछ। कात्तिक २५ गते एक...

तेलको खपत अहिले नै नघट्ने, २०५० सम्म बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रक्षेपण

१५ मिनेट अघि   सेतोपाटी

विश्वले आफ्नो मार्ग परिवर्तन नगरे आगामी २५ वर्षसम्म तेल र ग्यासको खपत बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) ले औंल्याएको छ। विश्वभरका सरकारहरूले जलवायु परिवर्तनका कारण हुने नोक्सानीका डरले पेट्रोलियम पदार्थको खपत बिस्तारै घटाउँदै लैजाने भन्ने विश्वास गरिएको थियो। त्यसो भएमा सन् २०३० पछि तेलको...

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध

१५ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक÷एक गिलास दूध...

युएईले कडाइ गरेपछि सबैभन्दा धेरैले लिए साउदीका लागि श्रम स्वीकृति

१५ मिनेट अघि   सेतोपाटी

कात्तिकमा ७३ हजार युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो। कात्तिकमा ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्। कात्तिकमा...

महाधिवेशन अहिले होइन वैशाखमा : विमलेन्द्र निधि

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन्। नेपाल महिला संघले बिहीवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन्। उनले अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने...

विद्या भण्डारीकै उपस्थितिमा ईश्वर पोखरेलले गर्नेछन् एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

२१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। संस्थापनइतर समूहका एक पदाधिकारीले दिएको जानकारीअनुसार मंसिर ८ या ९ गते उम्मेदवारी घोषणा गर्ने तय भएको छ। अर्का...

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२६ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराको तत्कालीन प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले तत्कालीन प्रमुख अशोककुमार सिंह सहित ६ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। २०७५/७६ मा हिमाली गाउँपालिका-६ मा प्रसूति केन्द्र भवन निर्माणमा...

हरियो धनियाँ र काँक्रोमा अत्यधिक विषादी भेटियो

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको हरियो धनियाँ र काँक्रो खानका लागि अयोग्य देखिएको छ। आज बिहान केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गर्दा हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको हो।  केन्द्रले जारी गरेको...

ट्रम्पले भने- न्यूयोर्कका ‘कम्युनिस्ट’ मेयर ममदानीले अनुरोध गरे, शुक्रबार भेट्दैछु

३२ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी शुक्रबार ह्वाइट हाउसमा भेट्ने भएका छन्। न्यूयोर्क शहरका ‘कम्युनिस्ट’ मेयर ममदानीले बैठकको लागि अनुरोध गरेकाले उनीसँग भेट्न लागेको भनेर आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा ट्रम्पले बुधबार राति लेखेका छन्।...

श्रम क्षेत्र संकटमा : श्रमिक नेताहरू

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बदलिदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरूले बताएका छन्। ‘बदलिदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उनीहरूले पछिल्लो समय श्रमिकहरू समस्यामा परेको बतएका हुन्।  नेपाल...

मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी

५० मिनेट अघि   थाहाखबर

दमौली : मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सयजनाले रोजगारी पाएका छन्। तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कालोपत्रलगायत कामका लागि दैनिक ६ सयजना मजदुर खटिएका हुन्। आयोजना प्रमुख कृष्णबहादुर...

च्यासलमा एमालेको सचिवालय बैठक

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ।  बिहीवार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको...

राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ। बिहीबार दिउँसो सुरक्षा परिषद् बैठक बस्न लागेको हो। केन्द्रीय सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ यसमा गृहमन्त्री,रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारको मुख्य सचिव, प्रधानसेनापति, नेपाली सेना र रक्षा सचिव सदस्य रहने व्यवस्था छ। बैठक सिंहदरबारमा...

बानेश्वरमा कांग्रेसनिकट महिला संघको भेला (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसनिकट नेपाल महिला संघले आज बानेश्वरमा कार्यक्रम गरेको छ। आमनिर्वाचन र १५ औं महाधिवेशनमा महिला सहभागिताबारे महिला संघ केन्द्रीय कार्यसमितिले कार्यक्रम गरेको हो। कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने विवाद छ।  तस्बिरहरू: ...

सिमरा घटना छानबिन गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाको छानबिन र घाइतेहरूलाई प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले आज(बिहिबार) विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो। आयोगले शान्तिसुरक्षाको स्थिति...

सशस्त्र प्रहरी बलको २ सय १५ वटा बिओपी स्थायी हुने

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बिओपी स्थायी हुने भएका छन्। संगठनले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरू स्थायी हुने भएका हुन्।...

राजस्व मात्र होइन, भुइँमान्छेको रोजगारी र आम्दानी पनि बढाउँछ पर्यटनले

१ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटनमा अपार सम्भावना भएको मुलुक हो भन्दै आए पनि हामीले यो सम्भावनालाई पुँजीकृत गर्न सकेका छैनौं। देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, जैविक विविधता र ऐतिहासिक सम्पदालाई आर्थिक समृद्धि, उद्यमशीलता, समता र सुशासनको माध्यम बनाउन सकेका छैनौं। गतिहीनताको यो पासोबाट...

च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ। एमाले सचिवालय बैठक केही बेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो। आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते काठमाडौंमा हुँदैछ।...

किन स्थगित भयो रवि लामिछानेको मुद्दामा सुनुवाइ?

१ घण्टा अघि   सेतोपाटी

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो। अदालतको ३ नम्बर...