ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्। १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्। कांग्रेसको...

'जारी २' र 'मन बिनाको धन'- दुवै फिल्म प्रदर्शनको दोस्रो सातामा

१३ मिनेट अघि   सेतोपाटी

दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' तथा अशोक दर्जी अभिनीत 'मन बिनाको धन' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन्। कात्तिक २१ गतेदेखि एकसाथ प्रदर्शनमा आएका यी फिल्महरू शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेका हुन्। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' ले प्रदर्शनको सुरूआती...

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

१६ मिनेट अघि   थाहाखबर

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन्। मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरिएको तथा र क्षति ग्रस्त भएको जनाइएको छ। 'शुक्रबार सम्म,...

काठमाडौंको पार्किङ व्यस्त भएपछि दिल्ली डाइभर्ट भयो निगमको जहाज

२२ मिनेट अघि   सेतोपाटी

दुबईबाट आएको नेपाल एयरलाइन्सको ‘आर ए २३०’ जहाज दिल्लीतर्फ डाइभर्ट भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे व्यस्त हुँदा निगमको जहाज दिल्ली डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।  विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार पार्किङ वे व्यस्त भएपछि निगमको जहाजले धेरै...

पार्टी दर्ताबारे कुनै  भ्रममा नपर्न संयोजक दाहालको आग्रह

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं  : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन्।  संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन...

‘उद्यमीहरूकी गुरुआमा’ निर्मला

२६ मिनेट अघि   थाहाखबर

झापा : हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरूकी गुरुआमा’ भनेर चिनिन्छन्। मेचीनगर नगरपालिका–१२ निवासी उनले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाएकी छन्। ‘चुलो र भान्सामा...

कार्यवाहक सभापति खड्काले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज दिउँसो १ बजे कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। बैठक धोविघाटस्थित एक होटलमा बस्नेछ। केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यसम्पादन समिति बैठक बोलाइएको हो। एक महिना...

युएईले खुलायो नेपालीका लागि भिटिज भिसा

३२ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) ले  नेपालीका लागि बन्द गरेको भिजिट भिसा खुला गरेको छ।  जेनजी आन्दोलनयता युएईले नेपालीहरूलाई भिजिट अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको थियो। भिसा किन रोकिएको हो भन्ने बारे भने औपचारिक रूपमा केही कारण खुलाएको...

'परान' तेस्रो सातामा, दुई सातामा ७ करोड ५० लाख कमाएको दाबी

३३ मिनेट अघि   सेतोपाटी

नीर शाह अभिनीत फिल्म 'परान' शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। दीपक आचार्य (काकु) निर्देशित यो फिल्म कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो। तेस्रो सातामा प्रवेश गर्दा फिल्मले शो संख्यामा वृद्धि गरेको छ भने यसको व्यापार पनि आक्रामक हुने...

‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए। उनका अनुसार अति...

श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी पर्यटक

३७ मिनेट अघि   थाहाखबर

म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडामा १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरू आएका छन्।  म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो १० महिनामा ५८ लाख ९० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको हो। श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका...

बहुमूल्य धातु, वस्तुको कारोबारमा कडाइ

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गरेको छ। मुलुक सम्पत्ति शुद्धिककरणको मामिलामा ग्रेलिस्टबाट गुज्रिरहेका बेला त्यसबाट छिट्टै बाहिर निकाल्न सरकारले त्यस्ता बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्न थालेको हो।  हालै आन्तरिक राजश्व विभागले त्यस्ता वस्तुहरूको कारोबारमाथि कडा...

सवारी लाइसेन्सको आवेदन फेरि बन्द

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : आंशिक रुपमा खुलेको सवारी लाइसेन्सको आवेदन फेरि बन्द भएको छ। आज(शुक्रबार)यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि फेरि लाइसेन्स सेवा अवरुद्ध भएको जानकारी दिएको हो। सूचना जारी गर्दै विभागले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने...

आज युवा भेला गर्दै कांग्रेसका विशेष महाधिवेशन पक्षधर

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूको अगुवाइमा आज युवा भेला हुने भएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। तर विशेष महाधिवेशन प्रक्रिया...

बिहारमा नरेन्द्र मोदी र नितिश कुमारको एनडिए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर

४६ मिनेट अघि   सेतोपाटी

बिहार विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मध्याह्न १२ बजेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर छ। कुल २४३ सिटको विधानसभामा अहिलेसम्म १९२ सिटमा एनडिए गठबन्धनले अग्रता लिइरहेको छ। यहाँ सरकार...

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

४७ मिनेट अघि   थाहाखबर

भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ। सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको...

एमालेले उत्तेजना फैलाउला, समाधान कांग्रेसले मात्रै दिन्छः गगन थापा

४८ मिनेट अघि   सेतोपाटी

नेपाल कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अहिलेको समस्या समाधानका लागि कांग्रेस नै अग्रसर बन्नुपर्ने खाँचो औंल्याउँदै एमालेबाट सम्भव नहुने बताएका छन्।  एमालेले अहिलेको समस्या समाधान गर्न र मुलुकको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेबीचको चरित्र नै...

ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन्।उनले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका हुन्। अन्तरिम सरकारले...

‘बैंकका लगानीकर्ता बाहिरन खोजिरहेका छन्’

५७ मिनेट अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरूको नाफा संकुचित भइरहेकोले लगानीकर्ता बाहिरन खोजिरहेका बताएका छन्।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा  पौड्यालले यस्तो बताएका हुन्।  उनले भने,  ‘बैंकको...

बिल विजकभन्दा बढीका सामानसहित तीन वटा गाडी र चालक नियन्त्रणमा

५७ मिनेट अघि   सेतोपाटी

कपिलवस्तु प्रहरीले बिल विजकभन्दा धेरै परिमाणमा सामान लोड गरी ल्याउने सवारी साधन र चालकहरूलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार भारतीय नम्बर प्लेटका तीन वटा टेलरमा बिल विजकभन्दा बढी मूल्य र परिमाणका सामान बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...

रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

जुम्लामा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  पछाडि सवार महिला गम्भीर घाइते छिन्।  मोटरसाइकल चालक जिल्लाको पातारासी गाउँपालिका–३ का ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको हो। दुर्घटनाका गम्भीर घाइते बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार बेलुकी...

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधनः के–के भयो परिवर्तन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो।  सो अवसरमा नेपाल...

चेक अनादरमा अपराधिकरण नगर्ने कि भन्ने सोचमा छौंः गभर्नर

१ घण्टा अघि   सेतोपाटी

दोहोरोपना हटाउँदा १० लाख ऋणीमा डेढ लाख मानिस कालो सूचीमा परेको भन्दै गभर्नर डा‍. विश्वनाथ पौडेलले चेक अनादरमा लचिलो नीति लिने विषयमा छलफल भईरहेको बताएका छन्।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर...

बिहार चुनावमा लालु यादवको पारिवारिक लडाइँ, दुई छोरा अलग अलग पार्टीबाट भिड्दै

१ घण्टा अघि   सेतोपाटी

बिहार विधानसभाको चुनावको नतिजा आज शुक्रबार सार्वजनिक हुँदैछ। कुल २४३ सिटको बिहार विधानसभा चुनाव यसपालि पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको परिवारका लागि व्यक्तिगत लडाइँको विषय बनेको छ। चुनावमा लालुका दुई छोरा एउटै राजनीतिक मैदानमा विपरीत पक्षबाट प्रतिस्पर्धा गरिरहेका छन्। आरजेडी अध्यक्ष लालु यादवले आफ्ना जेठा...