चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र
नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्। १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्। कांग्रेसको...
