रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
जुम्लामा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पछाडि सवार महिला गम्भीर घाइते छिन्। मोटरसाइकल चालक जिल्लाको पातारासी गाउँपालिका–३ का ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको हो। दुर्घटनाका गम्भीर घाइते बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार बेलुकी...
