बिहार चुनावमा लालु यादवको पारिवारिक लडाइँ, दुई छोरा अलग अलग पार्टीबाट भिड्दै
बिहार विधानसभाको चुनावको नतिजा आज शुक्रबार सार्वजनिक हुँदैछ। कुल २४३ सिटको बिहार विधानसभा चुनाव यसपालि पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको परिवारका लागि व्यक्तिगत लडाइँको विषय बनेको छ। चुनावमा लालुका दुई छोरा एउटै राजनीतिक मैदानमा विपरीत पक्षबाट प्रतिस्पर्धा गरिरहेका छन्। आरजेडी अध्यक्ष लालु यादवले आफ्ना जेठा...
