ओलीले ट्याउँट्याउँ गर्नुभएको छ, चुनावका लागि उहाँ मात्रै बाधक हो: घनश्याम भूसाल
एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओली त्यत्तिकै चुनावमा नआउने बताएका छन्। अध्यक्ष ओलीले अहिले जसरी ट्याउँट्याउँ गरिरहेका छन्, उनी त्यत्तिकै चुनावमा नआउने सम्भावना रहेको भूसालले टिप्पणी गरेका हुन्। उनलाई मुलुकको राजनीति र समाजले लतार्नु...
