क्यामरूनमा सम्हाल्छन् ५ वटा उद्योग, भन्छन्– विदेशमा कमाएको सीप नेपाल लग्दैछु
ग्लोबल नेपाली हेटौंडाका वासुदेव घिमिरे अहिले अफ्रिकी मुलुक क्यामरूनमा छन्। उनी क्यामरूनको बिटल हेरिटेज होल्डिङ ग्रुप अन्तर्गत अफ्रिका फुड म्यानुफ्याक्चरिङ डिभिजनमा काम गर्छन्। उनी कम्पनीमा इन्डस्ट्रियल कम्प्लेक्स डाइरेक्टर छन्। उनको विशेषज्ञता पास्ता उत्पादनमा हो। यसबाहेक अन्य खाद्य सामग्री उत्पादन र व्यवस्थापनमा पनि खटिने...
