शहीदभूमि गाउँपालिकाले दियो तीन दिन बिदा
काठमाडौँ : धनकुटाको शहीदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने भएको छ। कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा शहादत प्राप्त गर्ने शहीदको सम्मानमा र कात्तिक ३० तथा मङ्सिर...
