प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले गर्यो दल दर्ता आह्वान
निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेका सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। आउँदो...
