छोटो समयमै नमेटिने दाग बोकेर बिदा भए आइजीपी खापुङ
काठमाडौँ : जेनजी आन्दोलन सुरु हुनु चार दिन अगाडि मात्रै भदौ १९ गते प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त भएका चन्द्रकुबेर खापुङको छोटो कार्यकालमा नमेटिने खत बोकेर गएका छन्। कहिल्यै नबिर्सने सबैभन्दा ठूलो खत (दाग) भदौ २३ र २४ को जेनजी आन्दोलन बन्न...
