ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संकटापन्न देश जोगाउन एकता : प्रचण्ड

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकबीच एकता भएको टिप्पणी गरेका छन्। बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी...

प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

१३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन्। आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका...

गोविन्दा अस्पतालबाट डिस्चार्ज

२८ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार राति १ बजे बेहोस भएपछि उनलाई मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना गरिएको थियो। बुधबार दिउँसो उनी अस्पतालबाट बाहिरिँदै आफ्नो स्वास्थ्यबारे जानकारी दिए। उनले अत्यधिक शारीरिक क्रियाकलापका कारण थकान भएर बेहोस भएको बताए। गोविन्दाले...

जेनजी आन्दोलनपछि मात्र २१ दल दर्ताका लागि निवार्चन आयोगमा

३० मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको आन्दोलनपछि २१ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन गर्न मिति तोकेको छ।  ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको पार्टीका रूपमा चिनिएको उज्यालो नेपाल...

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो। स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र...

नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ, युवाहरूलाई धेरै टिकट दिन्छौं: प्रचण्ड

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति हुने बताएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति हुनबाट अब कसैले रोक्न नसक्ने पनि बताए। ‘अस्ति १० पार्टीको ऐतिहासिक हो है यो एकता भनेको थिएँ, यसलाई...

चौथो खेलमा अपराजित कर्णाली फाइनलमा

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : डिफेन्डिङ च्याम्पियन कर्णाली लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा पुगेको छ। जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएको हो। यसअघि पोखरामा लिग भए पनि आन्दोलनपछि आयोजक इनफिनिटी...

एभरेस्ट महिला भलिबल लिगमा मधेशमाथि कर्णालीको जित

५६ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण स्थगित भएको एभरेस्ट महिला भलिबल लिगका  खेलहरू बुधबारदेखि सुरू भएका छन्। यसअघि पोखरा भएको प्रतियोगिताका बाँकी खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु भएको हो। बुधबार भएको खेलमा कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३-० को सेटमा...

जेनजी आन्दोलनपछि दल दर्ताको लहर चल्नु पछाडिका कारण के ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गैरराजनीतिक ब्यानरमा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि नयाँ दल खोल्नेहरूको लर्को लागेको छ। मध्यावधि निर्वाचन नजिकिदै गर्दा विभिन्न पृष्ठभूमिबाट उदाएका व्यक्तिहरूले नयाँ दल खोलेका हुन् भने पुरानै दलबाट विद्रोह गरेर पनि कतिपयले नयाँ दल दर्ता गराएका छन्।    जेनजी आन्दोलनपछि ६...

निर्वाचन एकमात्र विकल्प हो : शशाङ्क कोइराला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र  नागरिक...

सुदूरपश्चिमलाई डाबर नेपालको साथ

१ घण्टा अघि   सेतोपाटी

डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’  प्रायोजक बनेको छ। सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख...

गृहमन्त्री र सचिवले गरे प्रहरी महानिरीक्षक खापुङलाई बिदाइ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताए।  तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश...

ओलीलाई लक्ष्य गर्दै नेपालले भने- कतिपयको होस हवास उडेको छ, गाली गर्न पर्दैन, हामीलाई धन्यवाद दिनुस्

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्।  बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।  उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता...

लोकसेवा आयोगको परीक्षा पास गरेर सिफारिस हुनेमा बढी अविवाहित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : लोकसेवा आयोगको परीक्षा पास गरेर सिफारिस हुनेमा सबैभन्दा बढी अविवाहित उम्मेदवार रहेको पाइएको छ। आयोगले सार्वजनिक गरेको ६६ औँ(२०८१ साउनदेखि २०८२ असारसम्मको)वार्षिक प्रतिवेदनमा सिफारिस हुने मध्ये ४९.६९ प्रतिशत उम्मेदवार अविवाहित रहेको उल्लेख छ। जसमध्ये अविवाहित पुरुष ८४१ र ४४७...

ओलीजी! गाली गर्नु पर्दैन, हामीलाई धन्यवाद दिनुस् : माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका सातो गएको टिप्पणी गरेका छन्। बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको...

स्कुल युनिफर्ममै गोली खाएका १८ वर्षीय श्रीयम

१ घण्टा अघि   सेतोपाटी

सहिद परिवार 'म गएँ है बुबा!' त्यस दिन बिहान कलेज जाने बेला श्रीयम चौलागाईंले भनेको यो वाक्य उनका बुबा गणेश चौलागाईंको कानमा गुञ्जिरहन्छ। यो भदौ २३ गतेको घटना हो। नयाँबानेश्वरको ग्लोबल कलेजमा १२ कक्षा पढिरहेका श्रीयम हरेक दिन बिहान ५ बजे घरबाट निस्कन्थे। कलेज...

सर्वोच्चले भन्सार खारेज गरे अमेरिकालाई ३० खर्ब डलर घाटा हुने ट्रम्पको दाबी

१ घण्टा अघि   सेतोपाटी

आफूले विदेशी वस्तुमा लगाएको भन्सारलाई सर्वोच्च अदालतले खारेज गरेमा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। ट्रम्पले दोस्रो कार्यकालमा सबै देशका उत्पादनमा भन्सार लगाएका छन्। अमेरिकी संसदले मात्रै कर लगाउन सक्ने भनेर उनको...

गतिशील लोकतान्त्रिक पार्टी नेपालको ‘गतिशील कृषि’ अभियानः आत्मनिर्भर र उद्यमशील किसानको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

गतिशील लोकतान्त्रिक पार्टी नेपालले ‘गतिशील कृषिः उद्यमशील किसान, आत्मनिर्भर कृषि र समृद्ध नेपाल’ नारासहित कृषि क्षेत्रलाई आत्मनिर्भर र उद्यममुखी बनाउने अभियान सुरु गरेको छ। पार्टीका अनुसार दुई तिहाइभन्दा बढी नेपालीको जीविकोपार्जन कृषिमा निर्भर भए पनि बीउ, मल, सिँचाइ, प्रविधि र...

प्रादेशिक अस्पताल निर्माणका लागि जग्गाको टुंगो

२ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको टुंगो लागेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका–७ मा रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि जग्गाको...

सदर चिडियाखानामा कालो रङको चितुवा, अवलोकन खुला

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ। पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए। पूर्वी नेपालको...

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको...

मधेस सरकार गठनविरूद्धको रिटमा छलफलका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनविरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कात्तिक ३० गते अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको...

नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै ओलीविरूद्ध खनिए भीम रावल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सौराहा महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि एमालेबाट बाहिरिएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।  एमाले त्यागेर मातृभूमि जागरण अभियान नेपालको संयोजक बनेका रावललाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल...

गच्छदारले केन्द्रीय समितिमा भने- पुसभित्रै नियमित महाधिवेशन गरौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गच्छदारले विशेष महाधिवेशनमा भने जान नहुने बताए। ‘महाधिवेशनका विषयमा विवाद गर्ने होइन, एकताबद्ध भएर निर्णय गरौं,’ गच्छदारले भने, ‘विशेष महाधिवेशनमा जान...