नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै ओलीविरूद्ध खनिए भीम रावल
नेकपा (एमाले) को सौराहा महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि एमालेबाट बाहिरिएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। एमाले त्यागेर मातृभूमि जागरण अभियान नेपालको संयोजक बनेका रावललाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल...
