टर्कीको सैन्य कार्गो विमान दुर्घटना
टर्कीको वायुसेनाको सी-१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया-अजरबैजान सीमानजिक दुर्घटनाग्रस्त भएको छ। अलजजिराका अनुसार विमानमा उडान टोलीसहित २० सेना सवार रहेकोमा केहीको मृत्यु भएको छ। तर यकिन विवरण भने आउन सकेको छैन। टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान...
