ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : घरेलु टोली पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा श्रीलंकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ। दोस्रो खेल विहिबार हुनेछ। मंगलबार रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको ३०० रनको...

कांग्रेसको बैठकमा धारणा राख्ने क्रम जारी

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  यसअघि हिजोको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले धारणा राखेका थिए। अहिलेसम्म १२७...

ढाकामा एकै दिन ११ ठाउँमा बम विस्फोट, तीनवटा गाडीमा आगजनी

८ मिनेट अघि   सेतोपाटी

बंगलादेशको राजधानी ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनीको घटना भएपछि उच्च सतर्कता अपनाइएको छ। ढाकाका सार्वजनिक यातायात, धार्मिक स्थल तथा सरकारी कार्यालयहरू लक्षित विस्फोट र आगजनी भएको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ। शृंखलाबद्ध आक्रमण सहर आतंकित बनेको छ।...

सिमेन्ट कम्पनीको सेयरमा किन बढिरहेको छ आकर्षण?

२० मिनेट अघि   सेतोपाटी

सेयर बजार विश्लेषण हाल सेयर बजारमा चार वटा सिमेन्ट कम्पनी सूचीकृत छन् — शिवम, सर्वोत्तम, सोनापुर र घोराही सिमेन्ट उद्योग। सेयर कारोबारका आधारमा केही सातादेखि यीमध्ये केही प्रमुख दस कम्पनीभित्र पर्दै आइरहेका छन्। यिनको सेयर मूल्यमा पनि केही समययता वृद्धि देखिइरहेको छ। कात्तिक...

समाजवादी मोर्चाबाट किन अलग भए विप्लव?

४३ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाबाट अलग भएको बताएका छन्। २०८० सालमा चार पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा मिलेर समाजवादी मोर्चा बनाएका थिए। तीन पार्टी अहिले एकीकृत भइसकेका छन्। विप्लवले भने आफूलाई...

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो, जोडियो लाइन

४९ मिनेट अघि   सेतोपाटी

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ। मंगलबार उक्त उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड...

मौसमविद् भन्छन्–काठमाडौंको आकाशमा बादल देखिए पनि पानी भने पर्दैन

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा बुधबार बिहान तुलनात्मकरूपमा चिसो महसुस भएको छ। बुधबार काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। अहिले काठमाडौंको आकाशमा बादल देखा परेको...

दिल्ली विस्फोटको आतंकवादी योजनासँग कनेक्सन, अहिलेसम्म के के पत्ता लाग्यो?

५८ मिनेट अघि   सेतोपाटी

दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार साँझ भएको कार विस्फोटको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सीलाई जिम्मा दिइएको छ। भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार यो निर्णय विस्फोटलाई आतंकवादी योजनासँग जोड्ने महत्त्वपूर्ण प्रमाणहरू फेला परेपछि गरिएको हो। यो घटनामा १३ जनाको मृत्यु...

अमेरिकाले क्यारेबियन क्षेत्रमा युद्धपोत तैनाथ गरेपछि भेनेजुएलाले तीव्र पार्‍यो सैन्य परिचालन

१ घण्टा अघि   सेतोपाटी

दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू तैनाथ गरेपछि भेनेजुएलाले विशाल सैन्य परिचालन सुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारेबियन क्षेत्रमा डुंगामार्फत लागुपदार्थ ओसार पसार भइरहेको बताएर त्यहाँ चल्ने डुंगाहरुमाथि हवाई हमला गरिरहेको छ। पछिल्लो समय युद्धपोत र...

समाजवादी मोर्चाबाट अलग भए विप्लव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै विप्लवले माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् । २०८० सालमा नेपालका चार पार्टी सहभागी...

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको चटारो- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काम अहिले धमाधम भइरहेको छ। यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो। रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लड लाइटको ६ वटै पोल...

थपिए २ लाख ९ हजार मतदाता

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्। जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए। नयाँ...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

१ घण्टा अघि   सेतोपाटी

मंगलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो। दुर्घटनामा...

रोगले सुन्तला बगैँचा सखाप, वैकल्पिक खेतीमा देउपुरवासी

१ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको मोदी गाउँपालिका-१ देउपुरका ७३ वर्षिय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा। बगैँचामा रहेका ५०० भन्दा बढी बोट सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन्।  कुनै वेला देउपुर क्षेत्रका सफल सुन्तला...

बिहान ३ बजे नै जाग्छ कालिमाटी तरकारी बजार, तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कालिमाटी तरकारी बजार काठमाडौंकै सबैभन्दा ठूलो, पुरानो र चिनिएको तरकारी बजार। यहाँ थोक तथा खुद्रा व्यापारीदेखि आम उपभोक्तासम्म दैनिक हजारौं मानिसहरू तरकारी किनबेच गर्न आउँछन्। व्यापारीहरूका अनुसार कालिमाटी बजारमा बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुन्छ। ताजा...

छैटौं वरियताका साथ नेकपामा समाहित हुँदै भीम रावल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।  गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको...

सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका-२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा...

लोक सेवा आयोगमा खुल्यो जागिर, माग्यो १७० कर्मचारी (विज्ञापनसहित)

२ घण्टा अघि   सेतोपाटी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो। ती पदहरूका...

मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ।   मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।  संविधानको धारा १६८ (३) बमोजिम गठन भएको...

कहिले खुल्छ डिभी लोटरी?

३ घण्टा अघि   सेतोपाटी

संयुक्त राज्य अमेरिकाले विगतका वर्षहरुमा अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा(डिभी) लोटरीको आवेदन खुलाउँथ्यो।   तर यस पटक भने त्यस्तो भएन। अर्थात् अहिलेसम्म डिभी लोटरीको लागि अमेरिकाले आवेदन खुलाएको छैन। अमेरिकाले केही समयको लागि डिभी लोटरीको प्रक्रिया स्थगित गरिएको...

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दैछन्। रावलसहितका नेताहरू बुधबार दिउँसो साढे एक बजे नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। आजै एमाले छाडेर केन्द्रीय सदस्य प्रकाश...

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

३ घण्टा अघि   सेतोपाटी

हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ। मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ। हाल मनास्लु...

आज विश्व निमोनिया दिवस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै बुधबार विश्वका विभिन्न मुलुकमा  ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, दुई जना घाइते

३ घण्टा अघि   सेतोपाटी

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकको ठक्करबाट पैदयात्री एक वृद्धको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हेटौंडाबाट फापरबारीतर्फ आउँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७१ वर्षीय खडकबहादुर...