एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको चटारो- तस्विर
काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काम अहिले धमाधम भइरहेको छ। यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो। रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लड लाइटको ६ वटै पोल...
