सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका-२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो । दुर्घटनामा...
