जलवायु शिखर सम्मेलन (कोप–३०) किन महत्वपूर्ण छ ?
काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) आज (सोमबार) ब्राजिलको वर्षा वन शहर बेलेममा सुरु हुँदैछ। कोप–३० मा नेपालका तर्फबाट सहभागी हुने प्रतिनिधिमण्डल पनि आफ्ना एजेन्डासहित ब्राजिल पुगिसकेको छ। झण्डै २०० देश...
