‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ
काठमाडौँ : नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी...
