ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी...

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले ११ देशमा रहेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले...

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनालले बताए।   बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा...

एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ भोलेन्टियर गठन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले समाज बिथोल्नेलाई तह लगाउन भन्दै युथ भोलेन्टियर फोर्स गठन गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त संगठनको घोषणा गरिएको हो। तत्कालका लागि संगठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ।...

यस्तो छ मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले दिएको मन्तव्य

८ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक बस्यो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा...

भ्रष्टाचारविरुद्ध उत्रन गृहमन्त्रीलाई सुनिलको सुझाव

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  संविधानसभा सदस्य तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक अधिकारका अग्रणी अभियन्ता सुनिलबाबु पन्तले गृहमन्त्री ओमप्रकाश अर्याललाई भ्रष्टाचारविरुद्ध खरो कदम चाल्न सुझाव दिएका छन्।​ जेनजी आन्दोलनबाट बनेको सरकारको प्रमुख लक्ष्य भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता सुनिश्चित गर्ने रहेको बताउँदै पन्तले उक्त जिम्मेवारी पूरा गर्न...

थानकोट डिपो ल्याउनुपर्ने पेट्रोल बीचबाटोमा चोरेको आरोपमा चार जना पक्राउ

८ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोमा ल्याउनुपर्ने पेट्रोल बीचबाटोमै चोरेको आरोपमा चार जना पक्राउ परेका छन्। मकवानपुरको मनहरी गाउँपालिका-८ मा रहेको जय शिव शरणम फ्यूल प्रालीमा अवैध रूपमा पेट्रोल झिकेको आरोपमा चार जनालाई पक्राउ गरेको डिएसपी पुष्कर बोगटीले जानकारी दिए।...

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच के भयो कुराकानी?

८ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल...

दलको नाम .... र चुनावचिह्न पाँचकुने तारा राख्ने गरी माओवादी केन्द्र र आठ दलबीच पार्टी एकता गर्ने सहमति

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार साँझ बसेको कार्यदलको बैठकमा आठ राजनीतिक दलहरूबीच १८ बुँदे सहमति भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको...

अक्टोबरमा भित्रिए १ लाख २८ हजार पर्यटक

८ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को अक्टोबरमा १ लाख भन्दा बढी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका हुन्।  पर्यटकीय सिजन चलिरहँदा अक्टोबरमा पर्यटकको संख्या उत्साहजनक देखिएको छ।  यससँगै २०२५...

निर्वाचनको वातावरण बनाउन सातै प्रदेशका मुख्यमन्त्री तयार

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकोमा प्रशंसा गर्दै उनीहरूले निर्वाचनका...

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १८ बुँदे सहमति

९ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। आइतबार माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे सहमति गरेका हुन्। एकता गर्दा अरू ६ कम्युनिष्ट दल पनि समावेश भएका छन्। माओवादी केन्द्रको तर्फबाट संयोजक...

फेवातालमा डुबेका ३ जनाको सकुशल उद्धार

९ घण्टा अघि   थाहाखबर

पोखरा : कास्की जिल्लाको पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फेवातालमा आज डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ। डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ बस्ने ४९ वर्षीय सोमबहादुर...

भदौ २४ गते सुशीला कार्कीलाई 'जोगाएर' घर पुर्‍याउने डाक्टर सिंहसँग अन्तर्वार्ता

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १४ गते शुक्रबार उनको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तर्क्रिया गरिन्। सो अन्तर्क्रिया क्रममा उनले एउटा राज खोलिन् जसले सबै सम्पादकहरूको ध्यान तान्यो। उनले भदौ २४ गते बिहान आफू बानेश्वरस्थित सिभिल अस्पताल पुगेको, त्यहाँबाट दिनभरि नजिकैको एउटा घरमा थुनिएर...

जंगलमा भेटिएको चप्पलले रहस्य खुलाएको हत्याकाण्ड

९ घण्टा अघि   सेतोपाटी

गएको बिहीबार झापा मेचीनगर–१४ स्थित निचाझोडा जंगलको हातेमालो सामदायिक वन परिसरभित्र एउटा कार शंकास्पद रूपमा जलिरहेको अवस्थामा फेला पर्यो। चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जाने बाटोबाट झण्डै २ सय मिटर कार जलिरहेको देखेपछि स्थानीयबासीले होहल्ला गरे, प्रहरीलाई गुहारे।  जलेको कारण कारको...

जेनजी आन्दोलनपछि कोशी प्रदेश : संवाद, सुधार र संरचना पुनर्निर्माणको चरणमा

९ घण्टा अघि   थाहाखबर

विराटनगर : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेशमा प्रदेशका निकायहरूमा ठूलो क्षति पुर्‍यायो। यो आन्दोलनले निम्त्याएको परिस्थितिपछि प्रदेश सरकार र सञ्चारकर्मीहरूबीच पहिलोपटक खुला छलफल भएको छ। संसदीय पत्रकार मञ्च कोशी प्रदेशले आइतबार आयोजना गरेको यस कार्यक्रममा आन्दोलनका...

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्। ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद,...

भक्तपुरको बालसुधार गृहबाट गेट तोडेर भागे २० बन्दी, १५ जना फेरि पक्राउ

१० घण्टा अघि   सेतोपाटी

भक्तपुरको बाल सुधार गृहबाट २० जना बन्दीहरू भागेका छन्। आइतबार दिउँसो साढे ३ बजेतिर बन्दीहरू भागेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। उनका अनुसार २० जना बन्दीमध्ये १५ जना पक्राउ परिसकेका छन्। पाँच जनाको खोजी जारी छ।...

डेडिकेटेड र ट्रंकलाइन महसुलमा सरकारले विवाद बल्झायो: उद्योग संगठन मोरङ

१० घण्टा अघि   सेतोपाटी

उद्योग संगठन मोरङले डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद समधानको साटो सरकारले बल्झाएको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै सरकारले समाधानको साटो उल्टो कदम चालेको जनाएको हो। 'लामो समय देखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत महशुलको विषयलाई लिएर नेपाल...

मासिक ७५ हजार भाडा तिरेर धर्मशालामा बस्यो आन्तरिक राजश्व कार्यालय तुलसीपुर

१० घण्टा अघि   सेतोपाटी

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले सोमबारदेखि त्रिशिद्धेश्वरी मन्दिरको धर्मशालाबाट कार्यालय सञ्चालन गर्ने भएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट कार्यालय भवन खण्डहरमा परिणत भएपछि कर कार्यालयले करसहित मासिक ७५ हजार भाडा तिर्ने गरी धर्मशालाबाट सेवा सुरु गर्न थालेको हो।...

प्रचण्ड रणनीति : अन्तिमसम्म जनार्दनलाई फकाउने, नमाने पनि एकता नरोक्ने

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : विभाजन निम्त्याएरै भए पनि अन्ततः नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुने पक्का भएको छ। आन्तरिक कलहबीच माओवादी र एकीकृत समाजवादीका संस्थापन पक्ष एकताका लागि तयार भएका हुन्।  यी दुई दलसहित महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, एमालेबाट...

कृपया मेरो आमालाई नसुनाइदिनु होला!

१० घण्टा अघि   सेतोपाटी

‘पुरु दाइ, यी श्रीमतीहरूले जीवनभर यसरी नै माया गर्छन् त?’ ‘सम्बन्ध भनेको भकुन्डो जस्तो हो भाइ, जति जोडले तिमी पठाउँछौ त्यति नै जोडले तिमीतिर नै फर्किन्छ।’ ‘ए पछार्नै पर्ने?’ डा. समिर र म बेजोडले हाँस्यौँ। पहिलो पटक थोराङला पास गर्ने...

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ

१० घण्टा अघि   सेतोपाटी

केन्द्रीय कारागार (सुन्धारा)बाट भागेका कैदी पाल्पामा पक्राउ परेका छन्।  पाल्पाको पूर्व खोला गाउँपालिका वडा- ३ का ३५ वर्षीय रुद्र प्रसाद न्यौपाने पक्राउ परेका हुन्।  उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आइतबार पक्राउ गरेको हो। न्यौपानेलाई बैकिङ कसुर मुद्दाका कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय...

प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा प्रधानमन्त्री कार्कीको छलफल (तस्वीरहरू)

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बालुवाटारमा छलफल गरेकी छन्। पछिल्लो समय प्रधानमन्त्री कार्कीले चुनाव लक्षित छलफल तीव्र बनाएकी छन्।