एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ भोलेन्टियर गठन
काठमाडौँ : नेकपा एमालेले समाज बिथोल्नेलाई तह लगाउन भन्दै युथ भोलेन्टियर फोर्स गठन गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त संगठनको घोषणा गरिएको हो। तत्कालका लागि संगठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ।...
