इसेवा र शिखर इन्सुरेन्सले गर्यो ‘सहारा हेल्थ इन्सुरेन्स’ सार्वजनिक
भुक्तानी सेवा प्रदायक इसेवा र शिखर इन्सुरेन्स कम्पनीले सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्सुरेन्स’ सार्वजनिक गरेको छ। सेवाग्राहीलाई सहज र भरपर्दो डिजिटल स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। ५ देखि ६५ वर्ष उमेर समूहका लागि उपलब्ध...
