माओवादीको निष्कर्ष- पार्टी एकताका लागि अब ढिला गर्नु हुँदैन
नेकपा (माओवादी केन्द्र) विभिन्न दलहरूसँग एकताको कसरतमा छ। जेनजी आन्दोलनपछि केन्द्रीय कमिटी भंग गरी मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले त्यसअघि पार्टी एकता गर्न विभिन्न दलहरूसँग छलफल गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी,...
