ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्दछन्– यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौं

४१ मिनेट अघि   सेतोपाटी

म्याग्दीस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरू भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरूआतसम्म पनि रोकिएको छैन। यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्।  पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ...

ट्रम्प-सी भेटअघि अमेरिका र चीनबीच व्यापार सम्झौताको खाका तयार

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अमेरिका र चीनबीच व्यापार सम्झौताको विषयलाई लिएर प्रारम्भिक सहमति जुटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच यसै हप्ता दक्षिण कोरियामा हुने भेटअघि दुई देशले व्यापार सम्झौताको प्रारम्भिक खाका तयार पारेका हुन्।  मलेसियामा सम्पन्न आसियान सम्मेलनका...

ट्रम्पको जस्तै नीति लिएका मिलेइको पार्टीले जित्यो अर्जेन्टिनाको मध्यावधि चुनाव

५२ मिनेट अघि   सेतोपाटी

अर्जेन्टिनामा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति जेभियर मिलेइको पार्टी ला लिबेर्ताद अवान्साले विजयी हासिल गरेको छ। प्रतिनिधि सभाका १२७ मध्ये आधा सिट र सिनेटका २४ सिटका लागि आइतबार भएको निर्वाचनमा राष्ट्रपति मिलेइको पार्टीले ठूलो जित हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्था...

भारतलाई हराएको ३६५ दिनपछि उसकै मैदानमा खेल्दै नेपाली महिला फुटबल टोली

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : महिला त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दैछ।  खेल सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।  एक वर्ष अर्थात् ३६५ दिनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्न लागेको हो।  पछिल्लो...

काठ बेचेर तनहुँका सामुदायिक वनले कमाए साढे आठ करोड

५६ मिनेट अघि   थाहाखबर

तनहुँ : तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी करिब साढे रुपैयाँ आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले आठ करोड ४३ लाखभन्दा  चार हजार ५०३ रुपैयाँ आम्दानी गरेका हुन्। सामुदायिक वनले...

बुबाले गरे गोली हानी छोराको हत्या

१ घण्टा अघि   थाहाखबर

पाँचथर : मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। मादक पदार्थ खाएका बखतसिंहले आइतबार...

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्लासँग स्तब्ध भएको छ।  गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको १९औं मिनेटमा माटी काशले गरेको गोल नै खेलको निर्णायक गोल...

थामे हिमताल विस्फोटमा पत्ता लागेको नयाँ तथ्य

१ घण्टा अघि   सेतोपाटी

हिन्दुकुश हिमालय क्षेत्रको बढ्दो तापक्रमका कारण हिमपहिरो, हिमताल विस्फोट लगायत नयाँ नयाँ घटना देखा परिरहेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले हिन्दुकुश क्षेत्रमा एक दशकयता ०.२८ डिग्री सेल्सियस तापक्रम बढेको तथ्य फेला पारेको हो। यसले हिन्दुकुश...

जात्रा मनाउन गाउँपालिकाले दियो चार दिन सार्वजनिक बिदा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन सार्वजनिक बिदा दिएको छ ।  गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो । कात्तिक ११ र १२ गते प्रसिद्ध...

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनका पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सोमबार छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'परिवर्तन पक्षधर शक्तिहरूबीच...

आज यस्तो रहनेछ मौसम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।  सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

तीन मन्त्री मधेश झर्दै, छठमा सहभागीदेखि चुनावी सुरक्षा बारे छलफल गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संघीय सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेश जाँदै छ। गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर जान लागेको हो। टोलीले आगामी फागुन...

प्रधानमन्त्री भन्छिन्, परिस्थितिको संवेदनशीलता बुझौँ, निर्वाचनमा जुटौँ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  प्रधानमन्त्री सुशीला कार्कीले परिस्थितिको संवेदनशीलता र आ-आफ्नो जिम्मेवारीको बोध गर्दै सबै पक्ष निर्वाचन सफल पार्न जुट्नुपर्ने बताएकी छिन्। छठ पर्वमा शुभकामना दिँदै उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण आह्वान गरेकी छिन्।  ‘आगामी...

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ। आइतबार दिउँसो दक्षिण चीन सागरमा अभ्यासका क्रममा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै समयमा दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक...

एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि रियल म्याड्रिडको जित

२ घण्टा अघि   सेतोपाटी

रियल म्याड्रिडले हिजो सान्टियागो बर्नाबेउ स्टेडियममा भएको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनालाई २-१ को स्कोरले पराजित गर्दै ला लिगामा आफ्नो अग्रता कायम राखेको छ। यो जितले रियल म्याड्रिडलाई बार्सिलोनामाथि अंक तालिकामा ५ अंकको अग्रता लिन सफल भएको छ। खेलको २२औँ मिनेटमा...

मुस्ताङमा एक हप्तामा पुगे २० हजार पर्यटक

२ घण्टा अघि   थाहाखबर

पर्वत : तिहारमा मुस्ताङ पुग्ने पर्यटकको संख्या बढेको छ। पोखराबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै पर्वतको कुश्मा पुगेपछि म्याग्दीको बेनी हुँदै स्थल मार्गबाट मुस्ताङ जाने बाटो सहज भएकाले बिदा सदुपयोग गर्दै मुस्ताङ जानेहरूको सङ्ख्या बढेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रमुख प्रहरी...

छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्। सोमबार छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

३ घण्टा अघि   सेतोपाटी

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन्। छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण...

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद,...

परिवर्तन पक्षधर शक्ति सहकार्यमा लागौँ : प्रचण्ड

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच  सहकार्यको भावना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। छठको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच सहकार्यको भावना सुदृढ गर्दै समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्नुपर्ने...

रियल मड्रिडसँग बार्सिलोना पराजित

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : ला लिगामा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेछ।  रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले एक एक गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा भएका थिए।  खेलको ५२औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी एम्बाप्पेले मिस...

गोली हानी छोराको हत्या

३ घण्टा अघि   सेतोपाटी

पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। मापकपदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो...

अमेरिकी डलरको मूल्य स्थिर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ०७ पैसा...