ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रुखबाट लडेर वृद्धको मृत्यु

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ । वडा नम्बर २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लडेर मृत्यु भएको हो । पुवेल आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न...

मौसमविद् भन्छन्– मंगलबारसम्म मौसम घमाइलो, बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना

४ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा बादल एवम् वर्षा गराउने कुनै प्रणाली नरहेको बताएको छ। कुनै प्रणाली नबनेकाले अहिले देशका अधिकांश स्थानमा घाम लागेको छ। दिउँसो र अपराह्नपख पहाडी भेगका केही स्थानमा आंशिक बदली र राति केही स्थानमा हिमपात,...

जिरो टिलेज प्रविधिबाट लसुन रोपेर मनग्गे आम्दानी गर्छन् पिपलाडीका किसान

१९ मिनेट अघि   सेतोपाटी

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन्। खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन्। दशकअघिदेखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै...

दार्चुलामा जीप दुर्घटना

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दार्चुलाको मार्मा गाउँपालिका–३ जीप दुर्घटना हुँदा भएको छ। शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सुपप्र ०१-००१ ज १६६२ नम्बरको जीप दानीखेत भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी धनी ३४ वर्षीय करवीर सिंह ठगुन्ना घाइते भएका छन्।...

आन्ध्र प्रदेशमा बसमा आगलागी, कम्तीमा १२ जनाको मृत्यु

४५ मिनेट अघि   थाहाखबर

भारतको आन्ध्र प्रदेशको कुर्नूल जिल्लाको चिन्नाटेकुर नजिकै बसमा आगो लाग्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ  । हैदरावादबाट बेंगलुरु जाँदै गरेको बस बिहान एउटा निजी ट्राभल्स बस दुई पाङ्ग्रे सवारी साधनसँग ठोक्किएपछि आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आगलागीमा केही...

गाजामा स्वास्थ्य प्रणाली उठाउन सात अर्ब डलर आवश्यक

१ घण्टा अघि   थाहाखबर

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजामा ध्वस्त स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख  डा. ट्रेडोस एड्नोम गेब्रेयससले गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव रहेको बताए। ‘ध्वस्त बनेको गाजा स्वास्थ्य...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ। चितवनबाट हेटौंडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर...

ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका- ७ निर्मलबस्तीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहानचितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव...

जहाँ मनसुनी बादलले अन्यत्रभन्दा धेरै पानी पार्छ

१ घण्टा अघि   सेतोपाटी

पोखरा सहरको कथा यो बादल, यो वर्षा अनि भेलमा पर्खी बसेँ हर परिवेशमा — तिलक बम मल्ल (परिवेश ब्यान्ड) हिउँद सकिएर बर्खा लागेपछि थलमा झरेको पानीको पहिलो थोपा कस्तो होला? फेवातालको बीचमा झरेर गहिराइमा बिलाइजाला कि सराङकोट, काहुँकोट वा कालिकाकोटको कठोर चट्टानमा झरेर चूर चूर...

शहरको रमझम छाडेर २४ वर्षपछि जन्मथलो फर्किँदा...

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुन ​भारतीय सेनाबाट निवृत्त क्याप्टेन हुन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँत फर्किएका छन्। तिलिजा पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी...

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाखका मालवस्तु आयात भएका छन्। यो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले...

वेष्ट बैंकलाई इजरायलमा गाभ्ने तयारी, ट्रम्प भन्छन्- केही गर्न सक्दिन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेष्ट बैंकमा इजरायललाई केही गर्न नदिने बताएका छन्।  इजरायली संसदले वेष्ट बैंकलाई इजरायलको भूमिमा समेट्ने गरी कानून बनाउन लागेको चर्चाका बीच ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। वेष्ट बैंकमा इजरायली कानून लागू गर्ने गरी संसदले...

कोशी पर्यटन वर्ष: भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

२ घण्टा अघि   सेतोपाटी

प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ। भारतको बिहार घर भएका कमलेश शर्मा...

मेची भन्सारबाट १२ अर्ब २८ करोडको सामान आयात

२ घण्टा अघि   थाहाखबर

भद्रपुर : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।  गत आव २०८१/०८२ को सोही अवधिको तुलनामा एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले...

महिला विश्वकपमा पुग्ने भारत चौथो टोली

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतले जारी महिला एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। गएराति मुम्बईमा भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो। वर्षाका...

अमेरिकाका ११ सहरमा प्रस्तुति दिँदै दुर्गेश थापा

२ घण्टा अघि   सेतोपाटी

दसैंअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्। तिहारको छेको पारेर अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक। प्रस्तुति दिनेछन्। गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको अमेरिकाको सांगीतिक। यात्रा नोभम्बर २२...

काठका भाँडाकुँडाबाट आत्मनिर्भर बनेका रामबहादुर

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका- ८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन्। मुक्त कमैया परिवारका उनी भाँडाकुँडा बिक्री गरी आत्मनिर्भर बनेका छन्।   रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका...

आज यस्तो रहनेछ मौसम

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी...

मापदण्ड विपरीत बिक्री गरिएको औषधि बरामद

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ। काठमाडौँको टोखा नगरपालिका-५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। बरामद गरिएका औषधिहरूमा...

यी स्थानमा छ आज वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुममान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका...

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कुल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।  हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अगाडि बढाइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको...

आज कति छ अमेरिकी डलरको मूल्य?

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५  पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा...

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको यस्तो जुक्ती

४ घण्टा अघि   सेतोपाटी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन। भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन्। तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी...

नेपालले आज इरानसँग खेल्दै

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।  भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि...