ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित

४ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो।  भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त...

कुनैपनि चुनौती सामना गर्न तयार छौँ : नेपाली सेना

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भदौ २३ र २४ गते देशभरका ४८४ ठाउँमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन देशभरका ४८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो। सेनाका अनुसार आन्दोलनका...

५५ वर्षसम्म देउवा कसरी रहिरहे नेपाली कांग्रेसको नेतृत्व तहमा?

१६ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा प्रदर्शनकारीहरूबाट भौतिक आक्रमणको सिकार भएपछि कांग्रेस सभापति शेरबहादुर देउवामाथि बनेको एउटा 'मिम' भाइरल भयो। उक्त 'मिम' मा देउवाका पाँचवटा चरित्र चित्रण गरिएका थिए — पहिलो, बढी बोल्नेसँग मुख लाग्ने। देउवाको यो चरित्र झल्काउन 'बिबिसी साझा...

तत्कालीन गृहसचिव दुवाडीलाई विदेश भ्रमणमा रोक

१८ मिनेट अघि   सेतोपाटी

भदौ २३/२४ को घटना जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि लगाएको उपत्यका छाड्न नपाउने आदेश ७ दिनका लागि फुकुवा गरेको छ। उपत्यका छोड्न पाए पनि विदेश भ्रमणमा रोक भने यथावत रहेको भदौ २३/२४ को घटना सम्बन्धी जाँचबुझ आयोगले जनाएको छ।  असोज ३१ गते (शुक्रबार) बसेको...

११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर मसान्तमा महाधिवेशन गर्ने राजनीतिक प्रस्तावमा समावेश गरेका थिए। उक्त प्रस्ताव शुक्रबार साँझको केन्द्रीय कमिटी बैठकले पारित गरेसँगै ११ औं महाधिवेशन मंसिर २७...

शाहरूख खानको सम्मानमा ३० सहरमा चलचित्र महोत्सव

२६ मिनेट अघि   सेतोपाटी

अभिनेता शाहरूख खानको ६० औं जन्मदिनको अवसरमा उनको सम्मानमा विशेष चलचित्र महोत्सव आयोजना हुने भएको छ। मल्टिप्लेक्स कम्पनी पीभीआर आइनोक्सले शुक्रबार 'शाहरूख खान चलचित्र महोत्सव' को घोषणा गरेको हो।  पीभीआरले सामाजिक सञ्जालमा घोषणा गर्दै लेखेको छ, 'दशकौंको आकर्षण। अनन्त भावनाहरू। एक...

ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दा दुई नेताले राखे फरक मत, निर्वाचनमा जानुपर्नेमा जोड

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा विवाद उत्पन्न भएको छ। शुक्रबार साँझ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको जनाउ दिँदै केन्द्रीय सदस्यहरूले ताली बजाएपछि नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले...

फिफा वरीयतामा ९ वर्ष यताकै खराब अवस्थामा नेपाल

३७ मिनेट अघि   सेतोपाटी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली १८०औं स्थानमा पुगेको छ। नेपाल अक्टोबर २०२५ को वरीयतामा चार स्थान खस्किएर १८०औं स्थानमा पुगेको हो। यो महिना नेपालले एसियन कप छनोटमा भियतनामसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा...

फिफा वरीयतामा ९ वर्ष यताकै खराब अवस्थामा नेपाल

४१ मिनेट अघि   सेतोपाटी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली १८०औं स्थानमा पुगेको छ। नेपाल अक्टोबर २०२५ को वरीयतामा चार स्थान खस्किएर १८०औं स्थानमा पुगेको हो। यो महिना नेपालले एसियन कप छनोटमा भियतनामसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा...

कामपामा फोहरको पैसा भन्दै ९ हजारसम्म उठाइँदै, सचेत रहन आग्रह

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्र फोहरको नामबाट ठगी समूहले पैसा उठाएको पाइएको छ। महानगरपालिका वडा १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले १६ वडामा प्रत्येक घरबाट ९ हजार पाँच सयका दरले फोहरको नाममा पैसा उठाइएको बताइन्। आज(शुक्रबार) बसेको महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा उनले...

आज कांग्रेस केन्द्रीय समितिमा बोलेका अधिकांश मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि केन्द्रीय कार्यालय सानेपामा बस्यो।  केन्द्रीय सदस्यहरूले पार्टीले तय गरेको १० बुँदे एजेन्डामा आधारित रहेर धारणा राखेका थिए। आज बोलेका अधिकांश केन्द्रीय सदस्यहरू नियमित महाधिवेशनका पक्षमा देखिएका छन् भने विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूले...

दुई ब्याटरको अर्धशतकमा नेपालले समाओलाई दियो २१२ रनको लक्ष्य

५७ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको सुपर-६ को अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो। नेपालका लागि ‌‌‌ओपनिङ...

डेडिकेटेड ट्रंक लाइनको विषयमा २६ उद्योगीको प्रधानमन्त्रीलाई ज्ञापनः प्रमाणको आधारमा रकम तिर्ने उद्योगीहरूको भनाइ

१ घण्टा अघि   सेतोपाटी

ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल विवाद पुनः चर्चामा आएपछि विभिन्न उद्योगीहरूले आफूहरू प्रमाणको आधारमा सम्पूर्ण रकम तिर्न तयार रहेको बताएका छन्। २६ उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ज्ञापनपत्र विद्युत महसुलमा कुनै छुट मागेको होइन भन्ने उल्लेख गरिएको छ। पत्रमा भनिएको...

विद्या भण्डारीको सदस्यता नवीकरण गरौं भन्नेलाई ओलीको जबाफ–माइती बनेर नआउनू

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेलाई माइती नबन्न भनेका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले विद्या भण्डारीलाई आफूले राम्ररी चिन्ने बताएका थिए। ‘कोही यहाँ विद्या...

एकीकृत समाजवादी स्थायी कमिटीमा मागियो माधव नेपालको राजीनामा

१ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्रसँग पार्टी एकताका लागि हतारिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी नेतृत्व छाड्न दलभित्रै दबाब बढेको छ।  बिहीबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, नेताहरू डा. विजय पौडेल, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ लगायतका सात जनाले अध्यक्ष...

गगन थापाले पेस गरे १५ औं महाधिवेशन कार्यतालिका, मंसिर २७ देखि २९ गतेसम्म हुने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन्। महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी प्रस्ताव गरेका हुन्। यसअघि यो कार्यतालिका महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा पनि पेस गरेका...

राजीनामा माग्नेलाई ओलीको जबाफ– एउटा सानो टुक्रो आन्दोलन काँधमा बोकेर ल्याएको हुँ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यलाई सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, काँधमा अझै जिम्मेवारी छ भन्ने जबाफ फर्काएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा सदस्य एवम् पदाधिकारीहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा उनले...

कार्यवाहक सभापति खड्काको चुनौती- समयमै नियमित महाधिवेशन नगरे स्वत: विशेष महाधिवेशन ‘एक्टिभेट’

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले जारी केन्द्रीय समिति बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरे पनि नेताहरूले मुख्य रूपमा महाधिवेशनबारे केन्द्रित रहेर धारणा राखिरहेका छन्। नियमित १५ औं महाधिवेशन वा हस्ताक्षरसहित माग भएअनुसार विशेष महाधिवेशन केमा जाने भन्ने विषयमा नेताहरूले धारणा राख्ने गरेका...

राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन्।यसैबीच आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस...

एनसेलको सिइओमा माइकल फोले नियुक्त

१ घण्टा अघि   सेतोपाटी

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति यही कार्तिक १५ देखि लागू हुनेछ। नयाँ सिइओ नियुक्तिसँगै कार्यवाहक सिइओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को  मिकालाई...

जेनजी आन्दोलन क्रममा भएका भौतिक तथा मानवीय क्षतिबारे सेनाको ब्रिफिङ

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका भौतिक एवं मानवीय क्षतिबारे सेनाले ब्रिफिङ गरेको छ। शुक्रबार सेनाले पत्रकार सम्मेलन गर्दै सोकोबारे जानकारी दिएको हो। नेपालभर ४८४ स्थानमा आन्दोलन भएको थियो। आन्दोलन क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १०...

सेनाको दाबी- भदौ २४ गते आगजनी भएका अधिकांश ठाउँको आगो भोलिपल्टै निभाइएको थियो

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ। शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले काठमाडौंमा त्यसदिन आगजनी भएको अधिकांश ठाउँको आगो भोलिपल्टै निभाइएको दाबी गरेको हो।  'एउटा कुरा के...

जेनजी आन्दोलनलाई लाञ्छित नगरौं, स्वीकार गरौँ: अष्टलक्ष्मी शाक्य

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेनजी आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएकी छन्।  नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई लाञ्छित गर्नुको साटो सम्मान गर्नुपर्ने धारणा राखेकी हुन्।  अध्यक्ष केपी ओलीले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पदाधिकारीको सरसल्लाहमा...

मृत्यु भएका नाममा नक्कली कागज बनाएर भत्ता लिएपछि वडाध्यक्षसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

२ घण्टा अघि   सेतोपाटी

कैलाली, जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भण्डारीसहित ८ जनाविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। पालिकाकै वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, तत्कालीन...