प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित
नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो। भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त...