ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज साँझ यमदीपदान गरिँदै

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ।  शनिबार १८ घडी १३ पला अर्थात् दिउँसो १ बजेर २३...

भालुको आक्रमणबाट एकजनाको मृत्यु

७ घण्टा अघि   थाहाखबर

चरिकोट : जिल्लाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर-३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई अमज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो। जिरी इलाका...

जेनजीले नभने पनि सरकारले षड्‌यन्त्र गरेर मलाई थुन्न खोज्दै छ : केपी ओली

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरेर थुन्न खोजेको दावी गरेका छन्। बुधबारदेखि ललितपुरमा बसेको केन्द्रीय कमिटीको दशौँ बैठकलाई समापन सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले आफ्नो काँधमा जिम्मेवारी...

काँग्रेस केन्द्रीय समिति बैठक शनिवार पनि बस्ने

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेताहरू बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ। शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले शनिवार फेरि बस्ने गरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका...

टी-२० विश्वकप छनोट च्याम्पियन बनेको टोली ओमानबाटै युएई जाने

८ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगेको नेपाली टोली तत्काल स्वदेश फर्कने छैन। नेपाली टोली ओमानबाट युएई जाने कार्यक्रम छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई...

यी हुन् रास्वपा सचिवालय बैठकले गरेका ३ निर्णय

८ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ। बैठकले शुक्रबारै बस्ने केन्द्रीय समितिको भर्चुअल बैठकमा आगामी विस्तारित बैठकका सहभागी, एजेण्डा र उक्त बैठकमा प्राप्त हुने सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको छ। त्यस्तै,...

थाइल्याण्डसँग १२-० ले नेपाल पराजित

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ। थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो। यो जितसँगै थाइल्याण्डले दुई खेलमा ६...

'केपी बा वी लभ यू' को नारा र स्कर्टिङ सहित युवा संघले ओलीलाई पुर्‍यायो गुण्डु

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीको दसौं बैठकबाट बाहिरिँदै गर्दा विजयी भावमा बाहिरिए। केन्द्रीय कमिटी बैठकको पहिलो दिन राष्ट्रिय युवा संघले र्‍यालीसहित उनलाई ललितपुरस्थित धोबिघाटको रामबाघ महल ल्याएको थियो। बैठक समापनको दिन पनि युवा–विद्यार्थीको दोहोरो घेराले उनलाई 'केपी...

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभाले काम गर्न सक्दैन : राष्ट्रियसभा सदस्य गौतम

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभाले काम गर्न नसक्ने दावी गरेका छन्। नेपाल एफएम नेटवर्कसँग उनले यस्तो दावी गरेका हुन्। उनले भने, “संविधानले एक्लै काम गर्ने अधिकार राष्ट्रियसभालाई दिएको छैन। जब सङ्कटकाल घोषणा हुन्छ, तब मात्र राष्ट्रियसभाको...

उपाधिसँगै प्रत्येक खेलाडीले सरकारबाट १९ लाख ५० हजार पुरस्कार पाउने पक्का

९ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको च्याम्पियन बनेर सन् २०२६ को विश्वकपमा छनोट भएसँगै नेपाली टोलीमा रहेका १५ खेलाडीले जनही १९ लाख ५० हजार पाउने भएका हुन्।  राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा उल्लेख भएअनुसार खेलाडीले पुरस्कार रकम पाउने...

जेनजी आन्दोलनमा सिंहदरबारदेखि एयरपोर्टसम्मका प्रश्नै-प्रश्न, यस्तो छ सेनाको जबाफ

९ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनापछि नेपाली सेनाले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ। शुक्रबार दिउँसो २ बजेदेखि सुरू भएको पत्रकार सम्मेलनको सुरूआतमै जेनजी आन्दोलनको विषय उठेको थियो। सेनाले पत्रकार सम्मेलन आयोजना गर्दा सुरूमा प्रस्तुति पेस गर्छ, त्यसपछि प्रश्नोत्तरमार्फत...

टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एशिया तथा इष्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको छ। अन्तिम खेलमा समोआलाई १२४ रनले हराउँदै नेपालले उपाधि जितेको हो। यसअघि नै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत...

नेपालले सात वर्षपछि जित्यो आइसिसी प्रतियोगिताको उपाधि

९ घण्टा अघि   सेतोपाटी

नेपालले शुक्रबार ओमानमा सकिएको आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो।  छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत...

प्रहरी दिवसमा ४८ जनाले पाए पुरस्कार

९ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ४८ जना प्रहरीले पुरस्कृत भएका छन्।  शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा एसएसपी, एसपी, डिएसपीसहित ४८ जना प्रहरीलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो।  पुरस्कार पाउनेमा एसएसपी आशिष दत्त, एसपीहरू बासुदेव पाठक, हरि डंगोल, डिएसपीहरू भोलाकुमार भट्ट, धर्मराज भण्डारी,...

कलाकार रातामकैलाई नेपाल प्रहरीले गर्यो सम्मान

९ घण्टा अघि   सेतोपाटी

कलाकार किरण केसी (रातामकै) लाई नेपाल प्रहरीले सम्मान गरेको छ। शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा केसीलाई सम्मान गरिएको हो।  केसीले जेन जीको नाममा भएको आन्दोलनमा आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि पुनःनिर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका...

जेनजी आन्दोलनको मर्मअनुसार सुशासन दिन मुख्यमन्त्रीको निर्देशन

९ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले जेनजी आन्दोलनको मर्मअनुसार सुशासन तथा छिटो छरितो सेवा प्रवाह गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री सोनलले प्रदेशका सुरक्षानिकायका प्रमुखहरू तथा प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरूसँगको बैठकमा बोल्दै जनतालाई छिटो छरितो...

जेनजीको माग सम्बोधन गर्नुपर्छ‚ पुरानै शैलीबाट कसैले पनि नेतृत्व गर्न सक्दैन : डा. संग्रौला

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र ऊर्जालाई सम्बोधन गर्नुपर्ने बताएकी छिन्। शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैंठकमा बोल्दै उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन्। डा.संग्रौलाले देशभरका...

नेपाल अपराजित रहँदै टी-२० विश्वकप छनोट च्याम्पियन

१० घण्टा अघि   सेतोपाटी

नेपालले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको उपाधि जितेको छ।   सुपर-६ को अन्तिम खेलमा नेपालले समाओलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा छनोट भएको नेपालले समाओलाई हराएसँगै उपाधि जितेको हो। ...

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ। शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। उनका अनुसार बैठकमा...

विद्याको सदस्यताबारे ओलीको जबाफ– फोन गर्नुभएको रहेछ, कल ब्याक गर्छु

१० घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रक्रियासंगत ढंगले पार्टीमा निवेदन दिए सदस्यता दिइने संकेत गरेका छन्। केन्द्रीय कमिटी बैठकमा झन्डै ५० जना केन्द्रीय सदस्य विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए। गत साउन ५ र ६...

मोदीले रूसी तेल नकिन्ने आश्वासन दिएको ट्रम्पको दाबीपछि भारतले भन्यो- उनीसँग मोदीको कुरै भएको छैन

१० घण्टा अघि   सेतोपाटी

भारतले अब रूसबाट तेल नकिन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी भारतले अस्वीकार गरेको छ। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका थिए। 'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले...

एमाले केन्द्रीय कमिटी बैठकपछि लाग्यो 'केपी ओली वी लभ यू' को नारा

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापनका क्रममा कार्यकर्ताहरूले ‘केपी ओली वी लभ यू’ को नारा लगाएका छन्।  एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरूले नारा लगाएका हुन्। सरकार छाडेर भक्तपुरको गुण्डुमा बस्न थालेका ओलीको सुरक्षामा अहिले ठूलो संख्यामा युवा...

अब पदयात्रा अनुमति पूर्ण रूपमा अनलाइनमार्फत

१० घण्टा अघि   सेतोपाटी

अध्यागमन विभागले पदयात्रा अनुमति  सेवा अबदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत मात्र उपलब्ध गराउने भएको छ। शुक्रबार सूचना जारी गर्दै विभागले ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूले प्रत्यक्ष सम्पर्क गरेर अनुमति लिँदा सुशासनमा चुनौती थपिएको र कतिपय एजेन्सीका कर्मचारीहरू बिचौलिया बनेर अवैध क्रियाकलापमा संलग्न...

ओलीले भने- हामी आन्दोलनमा जान्छौं, नहुने चुनावमा कसरी भाग लिनु?

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकेर अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुतर्फ लागेका छन्। शुक्रबार साँझ ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो। उक्त राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आन्दोलनमा जाने कुरा समावेश रहेकोले नेताहरू...